जनकपुरधाममा सुरु भयो दसैँको रौनक (तस्बिरहरु)

जनकपुरधाम – दसैँ सुरु भएसँगै जनकपुरधामको रौनक बढेको छ । राजदेवी मन्दिरसहित जनकपुरधामका अन्य शक्तिपिठहरु सजाइएको हो । दसैँमा श्रद्धालुको केन्द्र बिन्दुको रुपमा रहेको राजदेवी मन्दिरलाई सिंगारिएको छ भने बौधीमाई, अन्नपूर्णा, पिडरिया माइस्थान लगायतका शक्तिपिठहरुलाई सजाइएको हो । दसैँको पहिलो दिननै सबै मन्दिरहरुमा पूजापाठ गर्नका लागि श्रद्धालु भक्तजनको भिड लागेको हो । राजदेवी मन्दिरको सरसजावटका […]

सम्बन्धित सामग्री

जनकपुरधाममा दसैँकाे राैनक (तस्बिरहरु)

जनकपुरधाम – जनकपुरधाममा दसैँको रौनक उत्कर्षमा पुगेको छ। यहाँको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ। यसका लागि मन्दिर तथा शक्तिपीठहरुलाई दुलहीझैँ सिँगारिएको छ। स्थानीय युवा कमिटीहरुले यहाँका मन्दिर तथा शक्तिपीठहरुलाई पूजा सुरु हुनुभन्दा हप्तौँ पहिलादेखि सरसजावटको काम गर्ने गरेका छन्। राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरलाई भने विशेषरुपले सजाइएको छ। स्थानीय […]

जनकपुरधाममा दसैँको रौनक, झकिझकाउ छन् शक्तिपीठ

दसैँको घटस्थापनाका दिन बिहानैदेखि यहाँका शक्तिपीठहरू राजदेवी मन्दिर, राम मन्दिरसहितमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ ।

थारु गाउँमा दसैँको रौनक

काठमाडौँ- पश्चिम नेपालका थारु गाउँमा दसैँको छुट्टै रौनकता रहेको छ । सखिया, झुम्रा, छोेक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भइरहेको छ । कोरोनाको सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको बाँके राप्तीसोनारी ९ का रामदास चौधरीले बताए । “यस पटकको दसैँ […]

मिर्चैयामा दसैँको रौनक (तस्वीरहरू)

आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाइँदैछ ।

दुर्गा मूर्ति र रामलिलाले फर्कायाे नेपालगन्जमा दसैँको रौनक [तस्बिरहरू]

नेपालगन्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गा पूजाको रौनकता छाएको छ।  एकाबिहानैदेखि अवेर रातसम्म भजन, किर्तन हुने गरेको छ। घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर,...

आश्रममै दसैँ मनाउँदै रास्कोटी दम्पती

तानसेन – आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका-४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडास्थित निलसागर आश्रममा […]

सीमापारि दसैँको रौनक, वारि सुनसान

८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री […]

महामारीबीच दसैँको रौनक (फोटो कथा)

अघिल्लो वर्ष कोभिड–१९ का कारण सोचेजस्तो दसैँको रौनक देखिएन । यद्यपि, महामारीले चाडपर्वलाई छेकेन । मास्क लगाएर, भौतिक दूरी कायम गरेरै भए पनि नेपालीले चाडपर्व माने । यस वर्षचाहिँ अघिल्लो वर्षको तुलनामा कोभिडको...

बजारमा दसैँको रौनक

अघिल्लो सालको दसैँ–तिहारमा कोरोना महामारीको उच्च संक्रमणका कारण आर्थिक गतिविधिहरू सुस्त बने । यो वर्ष दसैँका वेला बजारमा स्वाभाविक चहलपहल भएको छ । लत्ताकपडा र खाद्यान्नदेखि बस र हवाई कम्पनीहरूसमेत दसैँको चहलपहलले लाभान्वित...