जनकपुरधाममा दसैँकाे राैनक (तस्बिरहरु)

जनकपुरधाम – जनकपुरधाममा दसैँको रौनक उत्कर्षमा पुगेको छ। यहाँको राजदेवी मन्दिरसहित विभिन्न शक्तिपीठमा श्रद्धालु भक्तजनको भीड लागेको छ। यसका लागि मन्दिर तथा शक्तिपीठहरुलाई दुलहीझैँ सिँगारिएको छ। स्थानीय युवा कमिटीहरुले यहाँका मन्दिर तथा शक्तिपीठहरुलाई पूजा सुरु हुनुभन्दा हप्तौँ पहिलादेखि सरसजावटको काम गर्ने गरेका छन्। राजा जनकको कुलदेवीको रुपमा मानिने राजदेवी मन्दिरलाई भने विशेषरुपले सजाइएको छ। स्थानीय […]