सीमापारि दसैँको रौनक, वारि सुनसान

८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् । दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री […]

सम्बन्धित सामग्री

साना बजारमा दसैँको रौनक, ब्राण्डेड पसल र सपिङ मल अझै सुनसान

कोरोना संक्रमण सुरु भएसँगै नेपालमा आक्रामक रूपमा उत्रिएका ई-कमर्स व्यवसायका कारण पनि यस्ता बुटिक र सपिङ सेन्टरको व्यापार घटेको देखिन्छ । सामान किन्न कोरोनाको जोखिम मोलेर बजार नै धाउनुभन्दा वेबसाइटमा खोजी गर्न सहज हुने भएकाले पनि उनीहरू भौतिक रूपमा सपिङ गर्न बाहिरिएका छैनन् ।