आश्रममै दसैँ मनाउँदै रास्कोटी दम्पती

तानसेन – आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दसैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दसैँहरू सम्झँदा यस वर्षको दशैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका-४ मस्यामका मानबहादुर रास्कोटी र फुलसा गत वर्षदेखि तानसेन वडा नं १ भुँसालडाँडास्थित निलसागर आश्रममा […]