जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी

सिन्धुलीको जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी निर्माण गरिएको छ । सिँचाई सुविधा नभएका तथा पानीको समस्या रहेका स्थानहरुमा सिँचाई पोखरी निर्माण गरिएको हो ।

सम्बन्धित सामग्री

सिँचाइ पोखरी निर्माण

सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुक्खा मौसममा जुनारका बिरुवामा सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यव्रm

जुनारको पकेट क्षेत्रमा सिँचाइ पोखरी निर्माण

सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुख्खा मौसम जुनारका बिरुवालाई सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको हो ।

जुनार पकेट क्षेत्रमा सिँचाइ पोखरी

गोलन्जोर गाउँपालिका–४, तीनकन्या निवासी किसान रूपचन्द्र गुरुङले गत वर्षदेखि आठ रोपनी जमिनमा जुनार र सुन्तलाको व्यावसायिक खेती थाल्नुभएको छ । उहाँले सुक्खा मौसममा ती जुनार र सुन्तलाको बिरुवा संरक्षण गर्न भर्खरै दुई लाख ५० हजार रुपियाँ लगानी गरी १६ हजार लिटर क्षमताको सिँचाइ पोखरी पनि बनाउनुभएको छ ।

दुःख पाएँ भनेर विदेश गएनन् खिमबहादुर, गाउँमै वर्षको १० लाख कमाई

सागरबिक्रम बस्नेत/रामेछाप  खोरमा ४३ वटा बाख्रा अनि टनेलभित्र र बाहिर लटरम्मै फलेका गोलभेंडा । खिमबहादुर अधिकारीको बगैंचामा तरकारीको लागि बनाइएका प्लाष्टिकका पोखरी, पोखरीको बाहिर पहेंलै पाकेका हलुवाबेद, सुन्तला, जुनार, कागती र कफीका बोटले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।  सफल किसान बन्न ख...