सिँचाइ पोखरी निर्माण

सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुक्खा मौसममा जुनारका बिरुवामा सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यव्रm

सम्बन्धित सामग्री

जुनारको पकेट क्षेत्रमा सिँचाइ पोखरी निर्माण

सिन्धुली जिल्लामा जुनारको पकेट क्षेत्रमा यो वर्ष ४५ वटा सिँचाइ पोखरी निर्माण गरिएको छ । सुख्खा मौसम जुनारका बिरुवालाई सिँचाइ गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोन कार्यक्रमको ५० प्रतिशत अनुदानमा ती पोखरी निर्माण गरिएको हो ।

हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण

पर्वत । वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ । खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुँदै आएको छ । फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ […]

हिउँदमा सिंचाइ गर्न पोखरी निर्माण

वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ।

सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण

दाङ - किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको 'एक वडा एक पोखरी' कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको...

हिउँदे सिँचाइका लागि पानी सङ्कलन

गोरखा, २ साउन । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको छ । सुक्यायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब पाँच सय रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए। बूढीगण्डकी नदीको पानी […]

तुलसीपुरमा ‘एक वडा एक उत्पादन’

तुलसीपुर उपमहानगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रम अगाडि बढाउने भएको छ । उप महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो । सिँचाइ सुविधा विस्तार, कृषि उत्पादन वृद्धि को आधारलाई मध्यनजर गर्दै घट्दो जलस्रोतको अवस्थालाई दृष्टिगत गरी वाटर रिचार्जका जलाशय तथा पोखरी निर्माण गरी बहुआयामिक प्रयोजनमा उपयोग गर्न पोखरी कार्यक्रमलाई अनिवार्य गरिने […]

पचास वर्षमा पनि पूरा नभएको सिँचाइ पोखरी

२०२९ सालमा निर्माण गरिएको सुदूरपश्चिमको सबैभन्दा बढी क्षमताको सिँचाइ पोखरी निर्माण भएदेखि नै रित्तो छ। विभिन्न मेला र चाडपर्वमा भने पोखरी मान्छेको भीडले भरिने गरेको छ। अमरगढी नगरपालिका–७, (तत्कालीन उग्रतारा गाविस–५) पोखरामा सिँचाइका लागि निर्मित पोखरी सिँचाइ प्रयोजनमा भने कहिल्यै आउन सकेको छैन।

तस्वीर : पानी भण्डारण गर्न निर्माण गरिएको प्लाष्टिक पोखरी

स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेकस्थित मुख्यमन्त्री नमूना कृषि गाउँमा सिँचाइका लागि निर्माण गरिएको प्लाष्टिक पोखरी । मौसमी तथा बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित पित्लेकमा सिँचाइ अभाव हुने भएकाले बर्खामा परेको पानी भण्डारण गरेर राख्न पोखरी निर्माण गरिएको हो । तस्वीर : रासस

सिँचाइ पोखरी बनेपछि किसानमा छायो खुसी

रोल्पा – सुख्खायाममा सिँचाइको अभाव खेप्दै आएका रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ हिलेका स्थानीयलाई अब भने सहज हुने भएको छ । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा सिँचाइ पोखरी निर्माण भएपछि कृषकहरु उत्साहित भएका छन् । सिम सिँचाइ योजना निर्माण भएपछि हिले गाउँका स्थानीयलाई सिँचाइ सुविधा पग्ने भएको हो । जम्मा १३ घरधुरी भएको यो गाउँको ६५ रोपनी जमिनमा कृषि उत्पादन हुँदै आएको छ । सुख्खायाममा सिँचाइ अभावले कृषि उत्पादनमा असर पर्ने गरेकोमा अब भने बाह्रै महिना सिँचाइ सुविधा पुग्ने भएको छ । सिँचा...

सिँचाइ आयोजनाले दाङका किसानहरू खुशी

दाङ । दाङका धेरै स्थानमा सिँचाइका लागि पोखरी निर्माण र लिफ्टमार्फत पानी ल्याएपछि किसानहरू धेरै खुशी भएका छन् । पछिल्लो समय जिल्लामा बृहत दाङ उपत्यका सिँचाइ आयोजनाले विभिन्न ठाउँहरूमा कृतिम जलाशय, लिफ्ट सिँचाइ योजनाहरू सुरू गरेको हो । जिल्लामा कृत्रिम जलाशयहरू निर्माण भएपनि पानीको स्रोत नहँदा समस्या हुनेमा पनि किसानहरू चिन्तित हुँदै आएका थिए । […]