सागरबिक्रम बस्नेत/रामेछाप
खोरमा ४३ वटा बाख्रा अनि टनेलभित्र र बाहिर लटरम्मै फलेका गोलभेंडा । खिमबहादुर अधिकारीको बगैंचामा तरकारीको लागि बनाइएका प्लाष्टिकका पोखरी, पोखरीको बाहिर पहेंलै पाकेका हलुवाबेद, सुन्तला, जुनार, कागती र कफीका बोटले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।
सफल किसान बन्न ख...