रुपन्देहीमा लाखौं मूल्य बराबरको पटका नष्ट

रुपन्देही प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ । प्रहरीले भारतबाट जिल्लाका विभिन्न नाका हुँदै मुलुक भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरेको जनाएको छ ।

सम्बन्धित सामग्री

पटका कारखानामा विस्फोट, २३ को मृत्यु

मध्य थाइल्यान्डमा रहेको एउटा पटका कारखानामा विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । प्रान्तीय गभर्नरले बुधबार जनाएअनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ...

पटका पड्काउनेलाई के हुन्छ कारवाही ?

काठमाडौं । तिहारमा पटका पड्काउने आम चलनजस्तै बनिसकेको छ । तर पटका पड्काउँदा हुने ध्वनि र वायु प्रदूषणले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ । पटाका जति धेरै ठूलो पड्किने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउँछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका […]

हेटौंडाबाट पटका र अवैध चिनी बरामद

हेटौंडा – हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले चिनीको बोराभित्र लुकाएर ल्याएको अवस्थाको नागिन पटका ८ हजार […]

पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो । ‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको […]

फिदिम बजार क्षेत्रबाट पटका बरामद

पाँचथर । फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो । बरामद गरिएको पटका आहाल गैरी, पल्लोटार र शनिबार […]

झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद

भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ ।  तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्र्याइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका(१ बाट बरामद भएको प्रहरीको भनाइ छ । सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य ब

झापा र सुनसरीबाट ठूलो परिमाणमा अवैध पटका बरामद

विराटनगर – भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले झापा र सुनसरीबाट बरामद गरेको प्रहरीले जनाएको छ । तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका […]

पटका र इलेक्ट्रिक सामान बरामद

भारतबाट चोरी तस्करी गरेर ल्याउँदै गरेको पटका (आतिसबाजी) र इलेक्ट्रिक सामान प्रहरीले बरामद गरेको छ ।...

ललितपुरको सानेपाबाट ठूलो मात्रामा पटका बरामद

काठमाडौं । महानगरीय अपराध महाशाखाले ललितपुरको सानेपाबाट भारी मात्रामा पटका बरामद गरेको छ । सानेपाको गुसिङ्ग्गालस्थित एउटा टहरोमा भण्डारण गरिएको झण्डै १८ सय किलो पटका बरामद गरिएको हो । प्रहरीले पटका लुकाउने बाराको गढिमाइ नगरपालिक ३ घर भैइ गुसिङ्गाल बस्ने ३० वर्षका उमेश कुमार जैसवाललाई पक्राउ गरेको छ । दशै तिहार लागेपछि प्रहरीले चेकजाँचमा कडाइ […]

काठमाडौंबाट ठूलो परिणाममा ‘पटका’ बरामद

काठमाडौं, असोज १७ । प्रहरीले काठमाडौंको मनहरा नगरपालिकाबाट ठूलो परिणाममा पटका बरामद गरेको छ । प्रहरीले काठमाडौंको गोठाटारबाट सर्लाहीका कामेश्वर प्रसाद यादवसहित सो पटक बरामद गरिएको प्रहरीले जनाएको छ । यादवले विभिन्न समयमा भारतबाट पटका ल्याएर भण्डारण गरेको अवस्थामा बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताउनुभयो । २ हजार किलो रहेको बरामद पटका […]