काठमाडौंबाट ठूलो परिणाममा ‘पटका’ बरामद

काठमाडौं, असोज १७ । प्रहरीले काठमाडौंको मनहरा नगरपालिकाबाट ठूलो परिणाममा पटका बरामद गरेको छ । प्रहरीले काठमाडौंको गोठाटारबाट सर्लाहीका कामेश्वर प्रसाद यादवसहित सो पटक बरामद गरिएको प्रहरीले जनाएको छ । यादवले विभिन्न समयमा भारतबाट पटका ल्याएर भण्डारण गरेको अवस्थामा बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताउनुभयो । २ हजार किलो रहेको बरामद पटका […]

सम्बन्धित सामग्री

अमेरिकाबाट पठाएको १० किलो गाँजा काठमाडौंमा बरामद

अमेरिकाबाट पार्सलमा लुकाएर पठाएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौंबाट बरामद गरेको छ । बच्चाहरुको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए ।गाँजा रिसिभ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय बीर बहादुर बुढाथोकी र भारतिय नागरिक २५ वर्षीय राजा कुमार छन् । सो गाँजा नक्सालस्थित सांग्रिला टुर्स प्रालिको कार्यालयबाट बरामद गरिएको ब्यूरोका एसएसपी विकाश राज खना

६९ लाख हुन्डीको रकम सहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौंबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ ।  घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरुको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ ।घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

नेपालगन्ज विमानस्थलबाट चार किलो २१ ग्राम सुन बरामद

बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेको छ । सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । श्री एयरलायन्स मार्फत काठमाडौंबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट चार किलो २१.४९...

काठमाडौंबाट खैरो हेरोइनसहित २ युवक पक्राउ

काठमाडौंबाट प्रहरीले लागुऔषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेत्रावती गाउँपालिका–४ घर भएका गोकुल तामाङ र धनकुटाको खाल्सा सहिदभूमि गाउँपालिका–५ घर भएका राजकुमार राई छन् ।लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ७५ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । ब्यूरोको टोलीले भदौ ८ मा टोखा नगरपालिका–१० बाट ३६ वर्षीय गोकुल तामाङलाई ४.५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।  गोकुलको बयानका आधारमा धनकुटाका ३० वर्षीय राज

काठमाडौंबाट हुण्डीको ९१ लाख नगद सहित ४ जना पक्राउ

काठमाडौंको गणबहालबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ९१ लाख ९६ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा तनुज अग्रवाल, नितेश श्रेष्ठ, नर बहादुर खड्का र अर्जुन चौलागाईं छन् । हुण्डी कारोबारका मुख्य आरोपी तनुज अग्रवाल रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । काठमाडौं महानगरपालिका–२२ गणबहाल स्थित तनुजको घरमा छापा मारेर प्रहरीले सो रकम बरामद

युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ

काठमाडौं । युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् । आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो । राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले

काठमाडौंबाट बरौली जाँदै गरेको ट्याङ्करमा २१८ किलो गाँजा

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा रहेको ना.४ ख २९७९ नम्बरको ट्याङकरमा ठूलो मात्रामा गाँजा भेटिएको छ।प्रहरीले ट्याङ्कबाट २१८ किलो गाँजा बरामद गरेको जनाएको छ। ट्याङ्करका चालक बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडीलाई प्रहरीले पक्राउ समेत गरेको छ। ट्याङकर काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको थियो।

काठमाडौंबाट बरौली जाँदै गरेको ट्याङ्करमा २१८ किलो गाँजा

बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकस्थित रामरहिम ग्यारेजमा रहेको ना.४ ख २९७९ नम्बरको ट्याङकरमा ठूलो मात्रामा गाँजा भेटिएको छ।प्रहरीले ट्याङ्कबाट २१८ किलो गाँजा बरामद गरेको जनाएको छ। ट्याङ्करका चालक बर्दिवास नगरपालिका–८ बस्ने घनश्याम गिरी र सहचालक चितवन खैरहनी नगरपालिका–२ बस्ने राजकुमार दवाडीलाई प्रहरीले पक्राउ समेत गरेको छ। ट्याङकर काठमाडौंबाट भारतको बरौलीमा तेल लिन जान लागेको थियो।

इन्धन लिन भारत जान लागेको ट्यांकरबाट २१८ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

वीरगंज : बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरी चौकी पथलैयाको टोलीले पथलैयाको रामरहिम ग्यारेजमा पार्क गरिएको ना ४ ख २९७९ नम्बरको इन्धन ढुवानी गर्ने ट्याकंरबाट उक्त गाँजा बरामद गरेको बारा प्रहरीले जनाएको छ। काठमाडौंबाट भारतको बिहार राज्य बरौनीको आईओसीस्थित डिपोमा पेट्रोल बोक्न जाँदै गरेको ट्यांकरमा गाँजा…

झापाबाट भन्सार छलेको तीन करोड बढीको खाद्यान्न सामग्री बरामद

भन्सार छलेर भण्डारण गरिएको तीन करोड बढीको खाद्य सामग्री प्रहरीले बरामद गरेको छ। काठमाडौंबाट लगेर भण्डारण गरी राखेको सो मूल्य बराबरको सामग्री प्रहरीले  फेला पारेको हो।