फिदिम बजार क्षेत्रबाट पटका बरामद

पाँचथर । फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो । बरामद गरिएको पटका आहाल गैरी, पल्लोटार र शनिबार […]