पटका पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो । ‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने० नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको […]

सम्बन्धित सामग्री

म्यानपावरले दु:ख दिँदा कतारमा जेल बस्न बाध्य भएँ : सीता लावती

पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित 'कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट' सम्मेलनको तेस्रो सत्र 'फ्रि टिकट, फ्रि भिसा: अवसर कि अवरोध' कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई उक्त पैसा दिए पनि फिर्ता नपाएको बताइन् ।

साउदी जेलमा रहेका नेपालीलाई सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा सडक दुर्घटनाका कारण जेल परेका भूपाल बस्नेतलाई साउदी जेलबाट रिहाइ गर्नको लागि २ लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ । बस्नेतलाई गरिएको सहयोग एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्रालयलाई हस्तान्तरण गरेको एनआरएनएले जनाएको छ ।

जुवा खेल्नेलाई ३ वर्ष, बाजी थाप्नेलाई एक वर्ष जेल

२७ साउन, काठमाडौं । आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा आउने नयाँ मुलुकी अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेहरुले पनि अब जेल जानुपर्ने हुन सक्छ । मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार …

चक्कजाम गरे तीन वर्ष जेल, ३० हजार जरिवाना

काठमाडौं : आउँदो भदौ १ देखि मुलुकी अपराध संहिता ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुँदै छन्। उक्त नयाँ कानुनअनुसार सार्वजनिक स्थानको आवागमनमा बाधा पुर्‍याउनेलाई अब तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँ जरिवाना तथा दुवै सजाय हुने छ। मुुलुकी अपराध संहिता ऐन (२०७४) अनुसार अब सार्वजनिक सडक, बाटोघाटो, रज्जु मार्ग, क...

श्रीमतीको गुप्ताङ्गमा पाइपले घोच्ने श्रीमानलाई आठ वर्ष जेल

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँका ४० वर्षीय सूर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । ३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा अदालतले त्यस्तो सजायको ...

गौचन हत्याका योजनाकार समिरमानसहित ९ जना जेल चलान

९ माघ, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको योजनाकार समिरमानसिंह बस्न्यातसहित ९ जना जेल चलान भएका छन् । दुई जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायधीश बाबुकाजी बानियाँको इजलाशमा भएको बहसपछि अदालतले सिरहाका श्याम गुप्ता र उदयपुरका राजकुमार शाहलाई धरौटीमा छोडेको हो । उनीहरु ३० हजार रुपैयाँ …