ए डिभिजन लिगमा आज दुई खेल हुँदै

५ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ । तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् । आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले […]

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । दशरथ रङ्गशालामा नै हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् । त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजन...

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत आज दशरथ रंगशालामा दुई र च्यासल मैदानमा एक खेल हुनेछ । त्रिपुरेश्वरमा रहेकाे दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लब दिउँसो दुई बजे खेल्दैछन् । एनआरटी ७ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ । संकटा ९ अंकका साथ नवौं स्थानमा छ । यस्तै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो क्लबबीच बेलुका पौने ६ बजे खेल हुनेछ । मनाङ ७ खेलमा १३ अंक जोडेर श...

‘ए’ डिभिजन लिग नवौं चरणका खेल हुँदै

१४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नवौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके छ भने रेलिगेसन क्षेत्रमा रहेको टोली बच्नका लागि संघर्ष गरिरहेका छन् । नवौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सबै जसो क्लबले तीन अंकका लागि खेल्ने बताएका छन् ।शुक्रबारबाट नवौं चरणका खेल […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै […]

ए डिभिजन लिग : आजदेखि आठौं चरणको खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि आठौं चरणका खेल सुरु हुँदै छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो १ बजे हुने आजको पहिलो खेलमा अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ।यस्तै‚ मातृशोकमा परेका प्रशिक्षक मेघराज केसीको टोली सातदोबाटो अघिल्ला खेलमा भोगेको नतिजालाई सुधार गर्ने दाउमा छ। संकटा १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने सातदोबाटो आठ अंकसहित

सहिद स्मारक ए डिभिजन लिग : शुक्रबारबाट आठौँ चरणका खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौँ चरणका खेल हुँदै छन् । बिहीबार आठौँ चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागी सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आठौँ चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौँ चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयल

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल भिड्दैछन्।जारी प्रतियोगितामा थ्रीस्टार ६ खेलबाट ७ अंक जोडेर सातौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको जावलाखेल भने गोल अन्तरका आधारमा थ्रीस्टारभन्दा दुई स्थान पछाडि छ। दुवै टोली आजको खेल जितेर पाँचौ स्थानमा उक्लिने तयारीमा छन्।यस्तै‚ दशरथ रंगशालामै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी र ब्रिगेड ब्वोइजबीच प्रतिस्पर्धा हुनेछ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । […]