काठमाडौं- एर्लिङ हालान्ड क्लब फुटबलको महँगो र चर्चित नाम नै थियो, अब उनको कीर्ति फैलिएर विश्व फुटबलमा पुगेको छ । जारी फिफा विश्वकपमा उनको जबरजस्त डेब्यू भएको छ । उनले साविक विजेता अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी र विश्वकपका कम खेलमा बढी गोल गर्ने फ्रान्सका केलिएन एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट नर्वे लैजाने दौडमा छन् । […]
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले १०० दिन पूरा गर्दै गर्दा हामीले माइतीघर मण्डलमा रहेका समूहको गन्ती गरेका छौं। बबरमहलबाट माइतीघर हुँदै थापाथली आउने झन्डै २०० मिटर सडक खण्डमा अहिले पनि १० वटा समूह आन्दोलनरत छन्।
२२ असार, काठमाडौँ । चिकित्सा सुधारका अभियान्ता प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका रिक्त पदाधिकारीमा योग्य, अनुभवी र स्वार्थ नबाझिने व्यक्तिलाई तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।
तोकिएको समयभित्र नियुक्ति नभए असार २५ गतेदेखि विगतका …
२२ असार, काठमाडौं । गत शनिबार बिहान काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लिएका गृहमन्त्री सुधन गुरुङ मोरङ सुनसरीका जिल्लाका सम्या अनुगमन गर्दै पहाडी जिल्ला धनकुटासम्म उक्लिए ।
निरीक्षण, निर्देशन दिँदै आइतबार तराई नै झरेर उनी पूर्व झापातर्फ लागे …