रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ […]
काठमाडौं, भदौ २४ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १:०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने भएको छ । यस्तै, बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन )विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् […]
RajdhaniDaily.com | काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान -
काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढी तथा पहिरोमा परी घाइते भएकामध्ये ५१ जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र (एचईओसी) ले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी विभिन्न अस्पतालमा भर्ना भएका ३ सय २७ जनामध्ये २ सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार […]