बेल्जियमले जित्यो, पोल्यान्ड पराजित

लन्डन, (एजेन्सी) । युरोकप २०२४ को छनोट खेलमा बेल्जियमले सानदार जित निकालेको छ भने पोल्यान्डले स्तब्ध नतिजा बेहोरेको छ । बेल्जियमले इस्टोनियामाथि ३–० गोलअन्तरको सहज जित हात पारेको हो । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा जोहान बाकायोकोले एक गोल थपेका थिए । इस्टोनियामा मंगलबार राति भएको खेलको ३७औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई […]

सम्बन्धित सामग्री

अस्ट्रियासँग पराजित भएपछि पोल्यान्ड युरो कपबाट बाहिरियो

अस्ट्रियासँग ३-१ गोलअन्तरको पराजय भोग्दै पोल्यान्ड समूह चरणको एक खेलअघि नै युरो कपबाट बाहिरिएको हो ।

चेकियासँग पोल्यान्डको हार

एजेन्सी – युरो २०२४ को छनोट खेलमा पोल्यान्डले चेकिया (चेक गणतन्त्र) सँग हार बेहोरेको छ । पोल्यान्ड घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो । फोर्टुना एरिना प्राहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा लाडिस्लभ क्रेची, टोमास सिभेनकारा र जान कुच्ताले गोल गरे । पोल्याण्डका डामिएन समास्कीले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा […]

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा

पोल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनासँग २–० गोल अन्तरले पराजित भएपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गरेको हो । स्टेडियम ९७४ मा भएको खेलमा पोल्यान्ड अर्जेन्टिनासँग २–० गोलले पराजित भएको थियो ।  तर, समूहको मेक्सीकोसँग गोल अन्तरले जित निकाल्दा अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । समूह सी मा रहेको पोल्यान्डले ३ खेलबाट ४ अंक जोड्यो । यता मेक्सीकोले ४ अंक जोडेपनि गोल अन्तरका आधारमा अन्तिम १६ मा प्रवेश गर्न सकेन ।

अर्जेन्टिनासँग हारेपनि पोल्यान्ड नकआउट चरणमा पुग्यो

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी बाट अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन् । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्यान्ड दोस्रो हुँदै अघि बढ्न सफल रहयो । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना […]

भिएनएल: फ्रान्स र पोल्यान्ड सेमिफाइनलमा

काठमाडौं । बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल)को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्यो । सहज जित निकाल्ने क्रममा फ्रान्सले जापानलाई २६-२४, २५-१६ र २५-२० ले पराजित गरेको हो । यता, पोल्यान्डले इरानलाई प्रतिस्पर्धात्मक खेलमा ३(२ को सेटले पराजित गरेको छ । २५(२१ ले […]

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो […]

लेवान्डोस्की चम्किँदा पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकपका लागि भएको युरोपियन प्लेअफको निर्णायक खेलमा पोल्यान्डले कतार यात्रा पक्का गरेको छ। स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्यान्डले स्विडेनलाई २-० ले पराजित गर्दै विश्वकप यात्रा पक्का गर्‍यो।छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएपनि दोस्रो हाफमा पोल्यान्डले खेलमा अग्रता बनाएको थियो। ४९ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टीमलाई सुरुवाती अग्रता दिलाएका थिए। पोल्यान्डले ग्रेजगोरेज क्रिचोविकमाथि फल भएपछि

पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ । घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव […]

लेवनडोवस्कीको पोल्यान्ड बाहिरियो, स्विडेन समूह विजेता

एजेन्सी। फिफा ‘प्लेयर अफ दी इयर’ अवार्ड विजेता रोबर्ट लेवनडोवस्कीको पोल्यान्ड युरो-२०२० को समूह चरणबाटै बाहिरिएको छ। नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा रहेको पोल्यान्ड स्विडेनसँग ३-२ ले पराजित भयो। स्विडेनका लागि इमिल फोर्सबर्गले दुई र भिक्टोर क्लासनले एक गोल गरे। पोल्यान्डको दुबै गोल लेवनडोवस्कीले गरे। जितसँगै स्विडेन समूह विजेता बन्दै अन्तिम-१६ मा स्थान बनाउँदा प्रतियोगितामा पोल्यान्डका यात्रा टुंगियो।

यूरोकपः पोल्यान्ड पराजित, स्पेन र स्वीडेन बराबरी : RajdhaniDaily.com

RajdhaniDaily.com | लन्डन । युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकियासँग पोल्यान्ड पराजित भएको छ भने स्पेन र स्वीडेनले गोलरहित बराबरी खेले । समूह इ को खेलमा गएराति - यूरोकप