पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

लन्डन । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो […]

सम्बन्धित सामग्री

कतार २०२२ विश्वकप ड्र सार्वजनिक : कुन टिम कुन समूहमा ?

कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक भएको छ। कतारको राजधानी दोहामा जारी फाइनल ड्रको पहिलो राउन्ड अन्तर्गत पोट ‘ए’ मा रहेका आठ टोलीलाई आठ समूहमा विभाजन गरिएको थियो। फिफा विश्व वरीयतामा आधार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिएको हो। विश्वकपमा छनोट भइ सकेका २९ टोलीलाई आज ८ भागमा विभाजन गरिएको छ। समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्स/स्कटल्याण्ड/युक्रेनसमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियायुएई/अष्ट्रेलिया/पेरूसमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघानायसरी गरिएको थियो छनोटपोट १ कतारइङ्ल्यान्डअर्जेन्टिनाफ्रान्सस्पेनबेल्जियमब्राजिलपोर्चुगलपोट २ :मेक्सिकोनेदरल्यान्ड्सडेनमार्कजर्मनीउरुग्वेस्वीजरल्यान्डअमेरिकाक्रोएसियापोट ३ :सेनेगलइरानजापानमोरोकोसर्बियापोल्यान्डकोरियाटुनिसियापोट ४ :क्यामरूनक्यानडाइक्वेडरसाउदी अरेवियाघानाअन्तर्राष्ट्रिय प्लेअफ १ र २ बाट आएका दुई टोलीयूईएफए प्लेअफको विजेता

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ मा छनोट भएका छन् । युरोपेली छनोट अन्तर्गत मंगलबार राति भएको प्लेअफ फाइनलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० गोलले हरायो । अर्को प्लेअफ फाइनलमा पोल्यान्डले स्वीडेनलाई २–० गोलले स्तब्ध बनाउँदै विश्वकप यात्रा तय गरेको हो ।

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

काठमाडौं । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप-२०२२ छनोट भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २-० अन्तरले पराजित गरेको हो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । ३२औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो […]

पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट

पोर्चुगल र पोल्यान्ड मंगलबार कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका छन् । युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २–० ले हरायो ।

पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपमा छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले […]