काठमाडौं– ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ । हाल उनीहरूलाई तालिम दिने काम भइरहेको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । ललितपुरका विभिन्न नौं स्थानमा तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिमपछि उनीहरूलाई मतदान केन्द्रहरूमा परिचालन गरिने जिल्ला […]