अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले अर्घाखाँचीको निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीलाई इमान्दारीतापूर्वक लाग्न निर्देशन दिनु भएको छ । उहाँले कुनै राजनीतिकक आग्रह वा पूर्वाग्रह नराखी सुरक्षामा खटिन र आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । सदरमुकाम सन्धिखर्कमा १० दिन सम्मको तालिम दिएपछि निर्वाचन लक्षित सुरक्षामा खटाइएको हो । ६ वटा स्थानीय […]