काठमाडौँ – ललितपुर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ हजार आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ। ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार उनीहरूलाई तालिम दिन थालिएको छ। ललितपुरका विभिन्न नौ स्थानमा उनीहरूको तालिमको व्यवस्था गरिएको छ। १० दिनको तालिमपछि उनीहरूलाई आवश्यकताअनुसार मतदान केन्द्रमा परिचालन गरिने जिल्ला प्रहरी […]