पाल्पा : वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार कमल कोइराला पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार तानसेनमा कार्यक्रम गरी एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरेको हो।तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित यो पुरस्कार कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले प्र