पर्यटनमन्त्री ओले पर्यटन परिषद्को उद्घाटन गर्दै

पोखरा १७ मङ्सिर : पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कार्यक्रमको उद्घाटन गर्दै ।-तस्वीर : जमुनावर्षा शर्मा-रासस

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धन गर्न हेटौँडामा फोटो प्रदर्शनी

मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास […]

धादिङमा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुँदै, बागमतीका मुख्यमन्त्रीले उद्घाटन गर्ने

महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र पर्यटन बोर्डका सीईओ डा.धनञ्जय रेग्मीले संयुक्त रूपमा गर्नेछन् ।

स्यार्पू पर्यटन मेला उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरे । स्यार्पु तालको प्रर्वद्धन तथा प्रसारप्रसारको लागि प्रत्येक वर्ष स्यार्पु पर्यटन मेला सञ्चालन गर्ने गरिन्छ ।उद्घाटन समारोहमा प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको […]

गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना

कञ्चनपुर : नेपाल प्रवेशद्वार कञ्चनपुरको गड्डाचौकीकमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ। पश्चिमी नाका भीमदत्त नगरपालिका-११ गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको हो।सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकी नाकामा पर्यटन सहायता कक्ष एवं ट्राफिक पोष्ट स्थापना गरेको छ। प्रदेश पर्यटन विकास कार्यान्वयन एकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरीपोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा निर्माण भएको पर्यटन सहायता कक्षको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।उद्योग पर्यटन वन तथ

नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन

गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन। उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए।

नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा […]

सुदूरपश्चिम पर्यटन बोर्डः मन्त्री आलेले गरे कार्यालय उद्घाटन

सुदूरपश्चिम प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, प्रचार–प्रसार लगायतका गतिविधि अघि बढाउन कैलालीको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गरिएको छ।...

सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु

३ पुस, धनगढी । शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको […]