पर्यटन व्यावसायीको प्रधानमन्त्रीलाई अनुरोध: पोखराबाट अन्तर्राष्ट्रिय उडानको पहल गरिदिनुपर्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिटै नै अन्तर्राष्ट्रिय उडान सुरु हुने अपेक्षा पर्यटन व्यावसायीले राखेका थिए। तर, व्यावसायीको त्यो अपेक्षा उद्घाटन भएको साढे तीनमहिना बित्नै लाग्दा पनि पुरा भएको छैन। अन्तर्रा...

सम्बन्धित सामग्री

विमानस्थल पूर्ण रुपमा यथाशीघ्र सञ्चालनको पहल गर्न देउवासँग उद्योगीव्यवसायीको माग

बुटवल। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरिदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छन् । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो । मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन […]

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

काठमाडौं । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्...

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिबद्धता

काठमाडौं । नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्...

पोखरेली व्यवसायी भन्छनः पोखरा–चीन जोड्नेगरि हवाई उडान थाल्नुपर्यो

चीनले पर्यटकलाई नेपालसम्मको घुमघामलाई खुकुलो त बनायो, तर पोखरासम्म सिधा हवाई उडान नहुँदा चाहेजति चिनियाँ पाहुना आउन नसकेको तर्क गर्दै पोखरेली पर्यटन व्यावसायीले चीनलाई पोखरासम्म हवाई उडानमार्फत जोड्ने पहल गरिदिन आग्रह गरेका छन्। नेपालका लागि चिनियाँ राजदुत चेन सङ सँग भेट गर्दै पोखरेली पर्यटन व्यावसायीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म चिनियाँ सहरलाई जोड्नेगरि हवाई उडानको पहल गरिदिन आग्रह गरेका हुन्।

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सुरू गर्ने

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरू गर्ने भएको छ ।इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप आगामी ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट इलाम उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल […]

अवको तीन महिनाभित्र भैरहवा विमानस्थलबाट उडान

काठमाडौं, पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले उक्त विमानस्थलमा ‘क्यालिबे्रसन’ उडानको पहल भइरहेको बताए । खासगरी भारतीय पक्षसँग यस विषयमा कुरा भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले […]

बैंकक–काठमाडौँ उडानको प्रयासमा थाई एयर एसिया

एयर एसिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एसियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो ।