स्यार्पू पर्यटन मेला उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरे । स्यार्पु तालको प्रर्वद्धन तथा प्रसारप्रसारको लागि प्रत्येक वर्ष स्यार्पु पर्यटन मेला सञ्चालन गर्ने गरिन्छ ।उद्घाटन समारोहमा प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको […]