पर्यटन प्रवद्र्धनका लागि सुनसरीको धरानमा ‘धरान डे’ मनाइने, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

धरानको पर्यटन प्रवद्र्धनका लागि आउने पुस २०, २१ र २२ गते ‘धरान डे’ महोत्सव मनाउने उपमहानगरपालिकाले जनाएको छ । धरानको १२१ औं वर्ष स्थापना दिवसको अवसरमा हुन लागेको तीन दिने धरान डे उत्सवमा प्रमुख अतिथिकोरुपमा प्रधानमन्त्री देउवा धरान आउने भएका छन् ।धरान–१२ स्थित पब्लिक माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने ‘धरान डे’ उत्सवको औपचारिक उद्घाटन […]