अफगानिस्तानमा सेना र तालिबानबीच भीषण युद्ध

काठमाण्डाै - अफगानिस्तानमा सेना र विद्रोही समूह तालिबानबीच युद्ध भएको छ । दक्षिण क्षेत्रको हेल्मण्ड प्रान्तको राजधानी लस्कर गाहमा तालिबान लडाकु र सरकारी सैनिकबीच युद्ध भइरहेको हो । युद्धका कारण यस सहरका हजारौँ मानिस ग्रामीण क्षेत्रमा विस्थापित भएका छन् । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सहयोग गरिरहेका छन् । हेल्मण्ड प्रान्तमा तालिबानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलो धक्का हुने बीबीसीले जनाएको छ । अमेरिकाले २० वर्षदेखि जारी सैन्य अभियान अन्त्य गर्ने घोषणा गर्दै आफ्ना सैनिक फिर्ता लैजान थालेपछि अफगानिस्ता...

सम्बन्धित सामग्री

सुडानी सेना र अर्धसैनिक बलबीच राजधानी खार्तुममा झडप

सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीच मध्य खार्तुममा सेनाको जनरल कमाण्ड र खार्तुमको दक्षिणी क्षेत्रहरूमा शनिवार हिंसात्मक झडप भएको छ।प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षले राजधानीमा बन्दुक र एन्टी एयरक्राफ्ट हतियार प्रयोग गरेका थिए। खार्तुमको दक्षिणी भगमा रहेको जबरा क्षेत्रमा भीषण युद्ध भएको बताइएको छ।खार्तुमको उत्तरमा रहेको ओमदुरमान शहरमा पनि दुई पक्षबीच सशस्त्र झडप भएको थियो। सुडानमा अप्रिल १५ यता ठूलो झडपहरू हुँदै आएका छन्। आक्रमणमा अहिलेसम्म ३ हजार बढीको ज्यान गइसकेको छ भने

लगातार छैठौं दिन पनि किभमा रुसको आक्रमण असफल ! - NepaliPatra

एजेन्सी । रुस र युक्रेनमा भीषण युद्ध जारी छ । रुसको भयानक हवाई आक्रमण रोक्न युक्रेनी सेना महत्वपुर्ण भूमिकामा खेलिरहेका छन् । युक्रेनी सुरक्षा बलहरूले लगातार छैटौं दिनमा कीभमा रसियाको घातक मिसाइल आक्रमणलाई विफल पारेका छन्। युक्रेनको वायु सेनाले ६ दिनमा रुसको छैटौं आक्रमणमा कीभमा ३० भन्दा बढी रुसी क्रुज मिसाइल र ड्रोन खसालेको छ […]

युक्रेनको रणनीतिक सहर लुहान्स्कमा भीषण लडाइँ

काठमाडौं : युक्रेनको रणनीतिक क्षेत्रका रुपमा रहेको लुहान्स्क प्रान्तमा रुसी सैनिकसँग भीषण युद्ध भइरहेको छ। लुहान्स्कको लिसिचान्स्क सहर कब्जामा लिन दुवै देशका सैनिकबीच भिषण युद्ध चलिहरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। रुसी सेना लिसिचान्स्क सहरको भित्रि भागमा प्रवेश गरिसकेको जनाइएको छ। रुस समर्थक लुहान्स्क पिपुल्स मिलिसियाका एक अधिकारी आन्द्रेई मारोचकले आफ्ना लडाकुहरुले घरेलु हतियारसहित सरकारी कार्यालयहरु कब्जा गरेको दाबी गरेका छन्। तर युक्रेनी सैनिकले भने आफूहरुले स

युक्रेनको सेभेर–डोनेत्स्कमा भीषण लडाइँ

काठमाडौं : युक्रेनको सेभेर–डोनेत्स्क सहरमा रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध जारी रहेको छ। युद्धका कारण हजारौँ मानिस ज्यान जोगाउन सुरुङमा छिरेका छन्। हिजोदेखि सुरु गरेको ठूलो शक्तिसहितको आक्रमणमा युक्रेनको जनशक्ति, हतियार तथा सैन्य उपकरणमा उल्लेख्य क्षति पुर्‍याउन सफल भएको रुसले दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेभेर–डोनेत्स्क सहरका लागि भइरहेको लडाइँले देशको पूर्वी क्षेत्रमा युद्धको परिणामलाई निर्धारण गर्न सक्ने बताएका छन्। उनले यो लड

खारकिएभमा भीषण युद्ध सुरु : शहरमा रुसलाई कडा चुनौती दिँदै युक्रेनका सेना

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएवमा रुसी सैनिक र युक्रेन सैनिकबीच युद्ध सुरु भएको छ ।स्थानीय अधिकारीका अनुसार केही घण्टा अघि रुसका सेना शहरमा  प्रवेश गरे ।उता बेलायतको रक्षा मन्त्रालयले सारा युक्रेनमा रुसी सेनाको कडा प्रतिस्पर्धाको सामाना गर्नुपरिरहेको छ ।खारकिएव रिजनल एड्मिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको बताएका छन् ।यो बयान अघि तस्बिर र भिडियो फुटेज सार्वजनिक भएका थिए जसमा रुसका थुप्र्रै बख्तरबन्द गाडीलाई उत्तर पूर्वी शहरको सडकमा देखिएका थिए । सोसल मिडिया