अफगानिस्तान युद्धमा अमेरिका सहभागी हुनुका कारण

तालिबान विद्रोहीहरूसँग सम्झौता हुन लागेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक्कासि उक्त समूहसँग भइरहेको शान्तिवार्ता अन्त्य भएको घोषणा गरेका छन्। तर अमेरिकाले अफगानिस्तानमा किन युद्ध गरिरहेको छ?

सम्बन्धित सामग्री

अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै

काठमाण्डाै - तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ । अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन । दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सह...

अमेरिकाले पनि छाड्यो अफगानिस्तान, सोमवार अन्तिम उडान

अफगानिस्तान अब पूर्ण रुपमा तालिवानको कब्जामा आएको छ ।  अमेरिकाले तालिवानले दिएकोभन्दा केही समय अगाडि नै आफ्ना नागरिकलाई अमेरिका लगेको छ ।  यससँगै अमेरिकाले अफगानिस्तानमा २० वर्षअघि देखिको सैन्य उपस्थिति सकिएको छ ।  सोमवार अमेरिकी सेनाको अन्तिम विमानले काबुलको हामिद करजई एयरपोर्टबाट उडान भरेको छ ।  तालिवानले विदेशी सैनिकलाई ३१ अगस्टसम्ममा मुलुक छाड्न आह्वान गरेको थियो ।  पहिले ब्रिटेनले आफ्ना रेस्क्यु मिसन सकाएयो भने त्यसपछि अमेरिकाले एक दिन पहिले नै अफगानिस्तान छाडेको छ । ...

अमेरिकी विदेशमन्त्रीले भने- अफगानिस्तान मिसन सफल

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिन्कनले अफगानिस्तान मिसन ‘सफल’ रहेको दाबी गरेका छन् । उनले अमेरिकी  दूतावासलाई काबुल विमानस्थलमा सिफ्ट गरिएको बताएका छन् । उनले अफगानिस्तानको वर्तमान अवस्थालाई भियतनाम युद्धसँग तुलना गरिएकोमा पनि आपत्ति प्रकट गरे । ४६ वर्षअघि भियतनाम युद्धका दौरान साइनबाट हार खाएर अमेरिका बाहिरिएको थियो । राष्ट्रपति जो बाइडेनका आलोचक तथा रिपब्लिकन सांसदहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भएको विषयलाई साइगन युद्धसँग तुलना गरिरहेका छन् । अमेरिकी सैनिकको बर

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् ।अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ ।काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट ख

अमेरिका र बेलायतद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानको सुरक्षा अवस्था कमजोर बनेकोले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूले अफगानिस्तानमा आफ्ना नागरिकहरूलाई लक्षित आक्रमण हुन सक्ने चिन्ता बेलायतको विदेश मन्त्रालयले प्रकट गरेको छ । काबुलस्थित अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका...

तालिबानको डरले अफगानी दोभाषेलाई अमेरिका लगिदै

अलजजिरा। तालिबानले अफगानिस्तानमा पकड बढाउँदै लगेपछि त्यहाँ रहेका दोभाषेलाई अमेरिकाले आफ्नो देशमा लैजाने कार्य सुरु गरेको छ। सन् २००१ देखि हालसम्म २० वर्षको अवधिमा अमेरिकी सेनालाई२०हजार अफगानी दोभाषेले सघाएका थिए। अमेरिकी र नेटो सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले दोभाषेहरुलाई कारबाही गरेको थियो। अफगानिस्तानबाट उद्धार गरिएका दोभाषेको पहिलो लट आज अमेरिका पुग्ने जनाइएको छ। अमेरिका जानको लागि२०हजार दोभाषेले आवेदन दिएका छन्।

तालिबानले सत्ता आफ्नो हातमा लिए अफगानिस्तान ‘परियाह स्टेट’ बन्छ : अमेरिका

१४ साउन, काठमाडौं । अमेरिकाले अफगानिस्तानमा तालिबानले कब्जा जमाएको अवस्थामा अफगानिस्तान ‘परियाह स्टेट’ बन्न सक्ने चेतावनी दिएको छ । ‘पहियाह स्टेट’ अन्तर्राष्ट्रिय समुदायले बहिस्कार गरेको राज्य हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार भारत भ्रमणको क्रममा यस्तो बताएका हुन् । तालिबानका नेताले संगठनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन चीन भ्रमण गरेसँगै अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो […]

अमेरिका र भारतका विदेशमन्त्रीले गरे अफगानिस्तान-म्यानमारको सुरक्षाबारे चिन्ता

काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले भारतीय समकक्षी एस जयशंकरसँग क्षेत्रीय एवं द्विपक्षीय मामिला र जलवायु परिवर्तनसम्बन्धी वार्ता गरेका छन्। सोमबार ती नेताले अफगानिस्तान-म्यानमारको सुरक्षाबारे पनि टेलिफोन वार्ता गरेका हुन्। ब्लिंकनले ट्विट गर्दै भनेका छन्, “अमेरिका र भारतबीचको सम्बन्धको महत्त्व हामीले गरेको कुराकानीबाट पनि पुष्टि हुन्छ। हामीले अफगानिस्तान र म्यानमारमा शान्ति बहालीबारे पनि कुरा गर्‍यौं।”