‘सर्वसाधारण अफगानहरूको घरमा बम हानेकै दिनदेखि अमेरिकाले युद्ध हारेको हो’

तालिबान पुनः शक्तिशाली भएसँगै सैनिक फिर्ता लग्ने निर्णय लिएर अमेरिकाले युद्ध हारेको हैन । आतंकवादविरुद्धको युद्धको नाममा सर्वसाधारण अफगानहरूको घरमा बम खसाएपछि नै अमेरिकाले युद्ध हारेको हो ।  अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले आरटीकी ओक्साना बोइकोसँगको अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।  सन् २००१ को सेप्टेम्बर ११ आक्रमणपछि अमेरिका नेतृत्वको गठबन्धनले अफगानिस्तानमा आक्रमण गर्दा धेरै अफगानले स्वागत गरेको कारजाईले बताए । उनीहरू तालिबान शासनको अतिवाद र हिंसाबाट मुक्त हुन चाहिरहेका थिए ।  त्यस...