अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि

सरकारले कोभिड–१९ ले गर्दा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति गरेको छ । सरकारले तीन वर्षमा गरेको उपलब्ध सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रगति विवरणमा अस्पताल र स्वास्थ्य चौकीमा ३८.४ प्रतिशत श्यया वृद्धि गरिएको जानकारी दिए ।  अस्पताल र स्वास्थ्य चौकीमा दुई हजार ४९२ श्यया थप गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।  अस्पताल र स्वास्थ्य चौकीमा उपलब्ध छ हजार ४९० श्ययामा थप दुई हजार ४९२ थप गरी आठ हजार ९८२ पु¥याइएको छ ।  प्रगति विवरणमा यस वर्ष मात्र ३०९ स्थानीय तहमा आधारभूत...

सम्बन्धित सामग्री

स्वास्थ्य बीमाले धानेको भरतपुर अस्पताल

चितवनको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ । अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन् । उनीहरूको आम्दानीले अस्पतालको खर्च धान्ने गरेको छ । त्यसो त थोरै सङ्ख्यामा सङ्घीय सरकारको दरबन्दीमा रहेका चिकित्सक कर्मचारी …

पूर्वगृहमन्त्री खाणलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियो

घरबाटै पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो। अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई अदालतमा उपस्थित गराइने छ।

कुस्मा नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।

‘दलहरूले स्वास्थ्य भनेकै अस्पताल बनाउनु भन्ने बुझेका छन्’

हरेक पालिकास्तरको अस्पतालले सामान्य रोगको उपचार दिन हो । त्यहाँ, विशेषज्ञ सेवा हुनैसक्दैन । ‘मेडिकल अफिसर’ बस्ने ठाउँमा जटिल स्वास्थ्य सेवा दिन्छु भन्नु बेकारको कुरा हो । दलहरूले स्वास्थ्य भनेकै अस्पताल भवन हो भनेर बुझेका छन् ।

छथर अस्पताल र दुई स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण प्रदान

तेह्रथुम – स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुईवटा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरेको छ। छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुलाई स्वास्थ्य मन्त्री भवानी खापुङका स्वास्थ्य सल्लाहकार डाक्टर खगेन्द्र कटुवालले हस्तान्तरण गरे । ईसिजी मेसिन एक थान मनिटर २ थान,अक्सीजन कन्सटेटर ३ थान थर्ममिटर १० थान बिपी सेट १० थान […]

मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन हुने अस्पताल

काठमाडौं, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्न केही अस्पतालहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले मानसिक रोग सम्बन्धि सेवा विस्तारका लागि१३ वटा अस्पतालहरुलाई १० शैया सहितको सेवा सञ्चालन गर्न परिपत्र गरेको हो । मन्त्रालयले मेची अस्पताल, भद्रपुर झापा, कोशी अस्पताल, विराटनगर कोशी, राजविराज अस्पताल, सप्तरी, जनकपुर अस्पताल, धनुषा, वीरगञज […]

अस्पताल र स्वास्थ्य संस्थालाई बैंक अफ काठमाण्डूको सहयोग

बैंक अफ काठमाण्डूले संस्थागत सामाजीक उत्तरदायित्व अन्र्तगत देशभरिका विभिन्न स्वास्थ्य संस्थनहरुमा सुरक्षा सामग्री सहयोग गरेको छ ।प्रदेश–१ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश–२ अन्र्तगत सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा सञ्चालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा सञ्चालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य […]