हेटौँडामा प्रचण्ड-नेपाल समूहले मनायो विजय उत्सव

हेटौँडा : नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले संवैधानिक इजलासद्वारा प्रतिनिधिसभा विघटन बदर गरेको खुशीयालीमा वाग्मती प्रदेशको राजधानी हेटौँडामा बुधवार विजय र्‍याली निकालेको छ। हेटौँडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी स्कुलको चौरमा भेला भएका सो पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रतिगमनको हार भएको भन्दै आपसमा खुशी साट्दै र्‍याली निकालेका हुन्। उनीहरुले ‘सर्वोच्च अदालत हाईहाई, केपी…

सम्बन्धित सामग्री

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

काठमाडौं । ईन्टरनेट प्रदायक संस्था भायानेट कम्युनिकेसनले डिआरएसको विजय उत्सव मनाएको छ । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाएको हो । भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर, प्रायोजक र लामो समयदेखि समर्थक रहेको कम्पनीले जनाएको छ । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि […]

काठमाडौँ-८‍ मा विराजभक्त श्रेष्ठकाे विजय उत्सव (तस्बिरहरू)

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडाैँ- ८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका विराजभक्त श्रेष्ठले विजय उत्सव मनाएका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा साे क्षेत्रबाट उम्मेदवारी दिएका उनी  बुधबार आएकाे मतपरिणाम अनुसार १० हजार १०५ मतका साथ विजयी भएका हुन्। नेतृत्व तहमा युवाहरूकाे पनि प्रतिनिधित्व रहनुपर्ने बताउँदै युवाहरूकाे प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका उनी […]

बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने पक्का भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजय उत्सव नमनाउने बताएका छन् । बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन्। उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजयउत्सव मनाउन सकिने […]

विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा !

काठमाडौं : सप्तरी जिल्लाकाे रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा विजय उत्सव मनाउन भन्दै आज (सोमबार)सार्वजनिक बिदा दिएको छ।३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूको विजय  उत्सवको लागि बिदा दिइएको गाउँपालिकाले सूचना नै जारी गरेर जानकारी दिएकाे छ।सूचनामा नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा सार्वजनिक बिदा दिइएको उल्लेख छ।

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

सप्तरी- रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् । अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख […]

विजय उत्सव मनाउन सार्वजनिक बिदा

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका पदाधिकारीहरूको विजय उत्सव मनाउनका लागि पालिका क्षेत्रका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सरकारी तथा गैरसरकारी कार्यालय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले सूचनामार्फत जानकारी गराएका छन् । नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार […]

नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम – सप्तरीको एक स्थानीय तहले नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउनका लागि पालिकामा सार्वजनिक बिदा दिएको छ। जिल्लाको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउनका लागि नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा नगरमा सार्वजनिक बिदा दिइएको हो। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले एक सूचना जारी गर्दै सोमबार गाउँपालिका भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य […]

समसेरले विजय उत्सव मनाइसके, एक बक्सा मत गन्नै बाँकी रहेछ

५ जेठ, महोत्तरी । बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए । पार्टीको बलियो पटक मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी साट्यो । तर बिहीबार निर्वाचन कार्यालय, महोत्तरीबाट आएको […]

मकवानपुरगढी दरबारमा मनाइयो २ सय ५९ औँ विजय उत्सव

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औँ विजय उत्सव मनाइएको छ। २ सय ५९ वर्ष अघि आजैका दिन (माघ १० गते) गोरखा सैनिकले मुगल सेनालाई पराजित गरेको थियो। २ सय ५९ वर्षअघि भएको सो युद्धमा गोरखा सेना र विदेशीबिच युद्ध भएको थियो। पहिलो विजयोत्सव मनाउन पृथ्वीनारायण शाह स्वयं गढीमा…

कोरोनाका कारण यस वर्ष पनि नहुने भयो जितगढी विजय उत्सव

कोरोना संक्रमण बढ्न थालेपछि बुटवल उपमहागरपालिकाले यस वर्ष पनि जितगढीमा विजय उत्सव कार्यक्रम नगर्ने भएको छ । कोरोनाका कारण गत वर्ष पनि विजय उत्सव स्थगित भएको थियो