विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा !

काठमाडौं : सप्तरी जिल्लाकाे रुपनी गाउँपालिकाले गाउँपालिका भित्रका सबै सरकारी कार्यालयमा विजय उत्सव मनाउन भन्दै आज (सोमबार)सार्वजनिक बिदा दिएको छ।३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूको विजय  उत्सवको लागि बिदा दिइएको गाउँपालिकाले सूचना नै जारी गरेर जानकारी दिएकाे छ।सूचनामा नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा सार्वजनिक बिदा दिइएको उल्लेख छ। 

सम्बन्धित सामग्री

अर्जेन्टिनालाई हराएको खुसीमा बुधवार साउदीमा सार्वजनिक बिदा

काठमाडौं । कतारमा जारी विश्वकपमा मङ्गलवार अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबले बुधवार सार्वजनिक बिदा दिएको छ । साउदीका सबै सार्वजनिक र निजी क्षेत्रका कर्मचारीहरु साथै सम्पूर्ण विद्यालयहरू बिदा गर्दै दक्षिण अफ्रिकी टिमलाई हराएको विजय उत्सव मनाउन बिदा दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल को निर्देशनमा प्रधानमन्त्री मोहमद बिन […]

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

सप्तरी- रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् । अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख […]

गाउँपालिकाको अध्यक्षमा जित निकालेपछि उत्सव मनाउन सार्वजनिक बिदा?

काठमाडौं : सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको विजय उत्सव मनाउन आज बिदा दिइएको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अरविन्द कुमार चौधरीले एक विज्ञप्ति जारी गर्दै नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन नवनिर्वाचित अध्यक्षको आदेश अनुसार बिदा दिएको जनाएका छन्। रुपनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक…

रुपनीमा विजयोत्सव मनाउन सार्वजनिक विदा

सप्तरीको रुपनी गाउँपालिकामा विजय उत्सव मनाउनका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय तहको निर्वाचनमा नयाँ जनप्रतितिनिधि निर्वाचित भएर आएको खुसीयालीमा विजयोत्सव मनाउन सोमबार सार्वजनिक बिदा दिइएको हो ।गाउँपालिकाका निर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशमा पालिकाभरका सरकारी संस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले  एक विज्ञप्ति जारी गर्दै ‘विजयी उत्सव मनाउन सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।

विजय उत्सव मनाउन सार्वजनिक बिदा

काठमाडौँ । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिएको छ । हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका पदाधिकारीहरूको विजय उत्सव मनाउनका लागि पालिका क्षेत्रका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सरकारी तथा गैरसरकारी कार्यालय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले सूचनामार्फत जानकारी गराएका छन् । नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार […]

विजय उत्सव मनाउन गाउँपालिका अध्यक्षको आदेशमा सार्वजनिक बिदा

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन सार्वजनिक बिदा दिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिकामा निर्वाचित पदाधिकारीको विजय उत्सव कार्यक्रम रहेको भन्दै पालिकाले बिदा दिएको हो । पालिकामा नवनिर्वाचित अध्यक्ष अध्यक्ष दिनेश कुमार यादवको निर्देशनमा शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्ममा बिदा दिइएको छ...

विजय उत्सव मनाउन रुपनी गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले जारी गरेको बिदाको सूचनामा ‘विजयी उत्सव मनाउन गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवको आदेशानुसार जेठ ८ गते सोमबार गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, शिक्षण संस्था, संघ संस्था र स्वास्थ्य संस्थाहररूमा सार्वजनिक बिदा दिइएको’ उल्लेख छ।

नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउन गाउँपालिकामा सार्वजनिक बिदा

जनकपुरधाम – सप्तरीको एक स्थानीय तहले नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउनका लागि पालिकामा सार्वजनिक बिदा दिएको छ। जिल्लाको रुपनी गाउँपालिकाले नवनिर्वाचित पदाधिकारीको विजय उत्सव मनाउनका लागि नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको आदेशमा नगरमा सार्वजनिक बिदा दिइएको हो। प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले एक सूचना जारी गर्दै सोमबार गाउँपालिका भित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य […]

विजय उत्सव मनाउन सप्तरीको रुपनी नगरमा सार्वजनिक बिदा

सप्तरीको  रुपनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरूको विजय उत्सव मनाउने प्रयोजनका लागि सोमबार पालिकाभरि सार्वजनिक बिदा दिएको छ ।