कोरोनाका कारण यस वर्ष पनि नहुने भयो जितगढी विजय उत्सव

कोरोना संक्रमण बढ्न थालेपछि बुटवल उपमहागरपालिकाले यस वर्ष पनि जितगढीमा विजय उत्सव कार्यक्रम नगर्ने भएको छ । कोरोनाका कारण गत वर्ष पनि विजय उत्सव स्थगित भएको थियो