बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने पक्का भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजय उत्सव नमनाउने बताएका छन् । बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन्। उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजयउत्सव मनाउन सकिने […]