इमरान खानले सिर्जना गरेका समस्याको सामना गर्दै पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरीफले अब पूर्व क्रिकेटरबाट राजनीतिज्ञ बनेका इमरान खानको शासनकालमा भएका आर्थिक सङ्कट लगायत पुराना समस्याहरूको सामना गर्नुपरेको पाकिस्तानी सञ्‍चारमाध्यम हरुले जनाएका छन्।