नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शरिफले गठन गरे ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

एएनआई, ६ वैशाख । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ […]

सम्बन्धित सामग्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज अविश्वास प्रस्तावको सामना गर्ने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु विरुद्धको अविश्वास प्रस्तावको सामना गर्ने भएका छन् । ३४२ सदस्यीय राष्ट्रिय सभामा इमरान खानको सरकारलाई अविश्वासको मत हराउन कम्तीमा १७२ सदस्य चाहिन्छ।

संकटमा पाकिस्तानी प्रधानमन्त्री : पूर्वपत्नी भन्छिन्– इमरान भ्रममा छन्

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटको घडीमा छन् । पाकिस्तानी संसदमा खानविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । सम्भवतः अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुनेछ । ३४२ सदस्यीय राष्ट्रिय सभामा खानलाई हटाउन १७२ को साधारण बहुमत आवश्यक हुन्छ । एउटा प्रमुख सत्ता साझेदारले गठबन्धन छोडेपछि खानले बहुमत...

यस्तो हुनेछ पाकिस्तानी प्रधानमन्त्रीको नेपाल बसाइँ

२१ फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने नेपाल भ्रमणको क्रममा सोमबार काठमाडौं आउँदैछन् । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी सोमबार अपरान्ह सवा तीन बजे नेपाल आउन लागेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीको आकस्मिक नेपाल आगमनलाई कुटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । उनले नेपालमा करिव १९ घण्टा बिताउनेछन् …