नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ ग्रहणमा पुगेपछि पूर्वक्रिकेटर एवं कांग्रेसका नेता नवजोत सिंह सिद्धू यतिबेला भारतीय जनताको चौतर्फी घेराउमा परेका छन्। सिद्धू भारतीय जनताबाट घेराउमा परेपछि स्वयं पाकिस्तानी प्रधानमन्त्री इमरान नै उनको बचाउमा लागेका छन्।
इमरानले सिद्धूको बचाउ गर्दै उनलाई पाकिस्तान आउने शान्तिक...