सांसद प्रकाश ज्वालाको माग- 'सिंहदरबारभित्र सर्वसाधारणलाई सहजै छिर्न दिइयोस्'

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपतिमा हाम्रो दाबी छः सांसद प्रकाश ज्वाला – देशसञ्चार

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन्। बुधवार संघीय संसद भवन

कर्णाली प्रदेशसभा निरन्तर अवरुद्ध, आज पनि एमालेले बैठक चल्न दिएन

सुर्खेत : कर्णाली प्रदेशसभाको आठौँ बैठक वा बजेट अधिवेशन सुरू भएको दिनदेखि नै राम्रोसँग चल्न सकेको छैन। गत जेठ २४ गतेबाट सुरू भएको प्रदेशसभाको आठौँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गर्दै आएको हो।गत वैशाख ३ गते नेकपा एमाले माधव–खनाल पक्षका चार सांसदले पार्टीले लगाएको ह्वीपको उल्लंघन गदै फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाहीले चार जना फ्लोर क्रस सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्द

पुनर्बहाली भएका १ सांसदसहित कर्णालीमा एमाले संसदीय दलको बैठक

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका १ सांसद सहभागी भएका छन् । बैठकमा सांसद प्रकाश ज्वाला सहभागी भएका सांसद सुशील थापाले जानकारी दिए । प्रदेश सरकारमा सहभागी सांसदहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा दलको बैठकमा सहभागी भएनन् । प्रदेश सभाको मंगलवारको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजनिक गर्ने कार्यसूची छ । मंगलवार बिहान दल बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो ।

कर्णाली : एमालेका बहाल चार सांसदमध्ये संसदीय दल बैठकमा ज्वालामात्रै सहभागी

सुर्खेत : नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकमा बहाल भएका चार सांसदमध्ये प्रकाश ज्वालामात्रै सहभागी भएका छन्‌।बिहान ८ बजे बोलाइएको बैठक बहाल भएका सांसदहरूले सहभागिता जनाउन आनाकानी गरेपछि ४ घण्टा ढिला शुरू भएको हो। बैठकमा बहालभएका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन्।नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको बहाल भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ।बैठकमा बहाल भएका अन्य तीन सांसदहरू उपस्थित भएका छैन

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु, प्रकाश ज्वाला पनि उपस्थित

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको बैठकमा सर्वोच्च अदालतले पुनर्बहाली गरेका माधव नेपाल समूहका चार सांसदमध्ये सांसद प्रकाश ज्वाला उपस्थित भएका छन् ।

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने एमालेका चार सांसद पदमुक्त

काठमाडाैं : फ्लोर क्रस गर्ने नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसद पदमुक्त भएका छन्। सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले पदमुक्त भएको सूचना पढेर सुनाएका थिए।शाहीले माधव नेपाल समूहका चार जना सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पदमुक्त गरेको जानकारी दिए। उनीहरुले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए।आइतबार एमाले संसदीय दलका नेता यमलाल कँडेलले चार जना सांसदलाई पदमुक्त गरेको पत्र प्रदेशसभामा पेश गरेका

फ्लोर क्रस गर्ने चार सांसदको सांसद पद रिक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका चारजना सांसदको पद रिक्त भएको छ । प्रदेशसभा नियमावली दफा १९१ बमोजिम सातौ अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि सांसद प्रकाश ज्वाला, कु...

फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद एमालेबाट निष्कासित

काठमाडौँ । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।

कर्णालीका चार सांसदमाथि कारबाही गर्ने एमालेको निर्णय

काठमाडौं। नेकपा एमालेले कर्णालीका चार सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ। फ्लोर क्रस गर्ने चार सांसद प्रकाश ज्वाला, नन्दसिंद बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पार्टी र सांसद नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो। निर्णय प्रदेशसभा सचिवालयलाई पठाएपछि उनीहरुको पद रिक्त हुनेछ।