सरकारले सन्तुलित भएर बजेट विनियोजन नगर्दा जनचाहनाअनुरुप विकास हुन सकेनः सांसद ज्वाला

काठमाडौँ, ४ चैत । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं सांसद प्रकाश ज्वाला सरकार र संसद्मा लामो समय बिताइसकेका अनुभवी नेता हुन् । २०५६ मा प्रतिनिधिसभा सदस्य, २०७० मा संविधानसभा सदस्य,२०७४ सालमा प्रदेशसभा सदस्य रहिसकेका सांसद ज्वाला प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यान निर्वाचन क्षेत्र नं १ का निर्वाचित भएका थिए । प्राकृतिक स्रोत समिति […]