प्रदेश २ को नाम अब 'मधेश प्रदेश' : ९९ मध्ये ८० सांसदले गरे पक्षमा मतदान

जनकपुरधाम : प्रदेश २ को नाम 'मधेश प्रदेश' कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव 'मधेश प्रदेश'को पक्षमा केहीबेर अघि मतदान भएको हो। मतदानमा सहभागी ९९ मध्ये ८० जना सांसदले 'मधेश प्रदेश'को पक्षमा मतदान गरेका हुन्। प्रदेश २ को सत्तारूढ दल जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी…

सम्बन्धित सामग्री

मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष - नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ

एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् । ‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’

प्रदेश २ को नामकरण : महन्थ ठाकुरले दिए धन्यवाद

प्रदेश २ को नामकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभा सदस्यहरूलाई धन्यवाद दिएका छन् । प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् । ‘प्रदेश २ को प्रदेशसभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको सन्दर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले ग

प्रदेश–२ को नाम ‘मधेश प्रदेश’ राख्ने ऐतिहासिक निर्णय स्वागत योग्य : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को नामा ‘मधेस प्रदेश’ राख्ने  ऐतिहासिक निर्णय स्वागत योग्य भएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका...

मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन

जनकपुरधाम । प्रदेश २ को नाम मधेश प्रदेश राखिएको विरोधमा जनकपुरधामका युवाहरुले प्रदेशसभा सदस्यहरुको पुतला दहन गरेका छन् । ८ जिल्लाको प्रदेशलाई मधेश नामाकरण गरिएकोमा आपत्ति जनाउँदै युवाले विरोध गरेका हुन् । युवा नेता सुशील कर्णको अगुवाईमा युवाहरुले ८ जिल्लाको प्रदेशलाई मधेश प्रदेश नमान्ने चेतावनी दिएका हुन् । जनकपुरधामस्थित जानकी चोकमा पुतला दहन गरिरहँदा युवाहरुले […] The post मधेश प्रदेश नाम राखेको भन्दै युवाहरुले गरे प्रदेशसभा सदस्यको पुतला दहन appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश २ को नाम ‘मधेश प्रदेश’

प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको छ ।

प्रदेश २ को नाम मधेश प्रदेश पारित

न्युज अफ नेपाल, जनकपुरधाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो ।१०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत […]

प्रदेश २ को नाम मधेश तोकियो

काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो। यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो। प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ता

अब प्रदेश २ को नाम ‘मधेश प्रदेश’

जनकपुरधाम – झण्डै चार वर्षपछि प्रदेश २ को नामाकरण भएको छ। मधेश प्रदेशको पक्षमा ८० मत परेपछि दुई तिहाइ भन्दा बढी मतले प्रदेशको नाम कायम भएको छ। तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशका लागि भएको मतदानमा ९९ जनाले मतदान गरेकोमा ८० मत पक्षमा आएको छ। मधेश प्रदेश पारित भएपछि बाँकी प्रस्ताव निस्क्रिय भएको छ । […]

प्रदेश २ को नामाकरणका लागि पाँच वटा नाम प्रस्ताव

जनकपुर, पुष ८ । प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा पाँच वटा प्रस्ताव पेश भएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेश प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ लगायतका पाँच वटा नामको प्रस्ताव पेश भएको हो । मधेश प्रदेश प्रस्ताव सत्तारुढ दल जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रबाट पेश गरिएको हो भने लोकतान्त्रिक […]

जसपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन्  । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए । यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीब