प्रदेश २ को नामकरण : महन्थ ठाकुरले दिए धन्यवाद

प्रदेश २ को नामकरण र राजधानी तोकिएको चार दिनपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभा सदस्यहरूलाई धन्यवाद दिएका छन् । प्रदेशसभाको ३ माघ मंगलबार बसेको बैठकले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने सर्वसम्मत निर्णय गरेको थियो । यसको चार दिनपछि बिहीबार अध्यक्ष ठाकुरले प्रदेशसभा सदस्यलाई बधाई र धन्यवाद दिएका हुन् । ‘प्रदेश २ को प्रदेशसभाको यस निर्णयले संघीयताको सफल कार्यान्वयनको सन्दर्भमा एक थप ठोस कदम रहेको छ । वर्षौंदेखि मधेशी जनताले ग

सम्बन्धित सामग्री

प्रदेश २ को नाम मधेस

जनकपुर । प्रदेश २ को नाम मधेस राखिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले मधेस प्रदेश राख्ने प्रस्ताव पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी रहेकोमा ८० जनाले पक्षमा मत दिएका थिए । यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको […]

प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन दोस्रोपटक मतदानको तयारी

प्रदेश २ को नामकरण र राजधानीका लागि सोमवार प्रदेश सभामा मतदानको तयारी गरिएको छ । प्रदेशको नामकरण र स्थायी राजधानीका लागि विशेष अध्ययन समिति गठन गरिएको थियो ।  सो समितिले प्रदेश सभामा पेश गरेको प्रतिवेदनमा छलफल जारी छ । आइतवारको प्रदेश सभा बैठकमा भाग नलिएका सांसदले आफ्नो धारणा राख्नेछन् ।  प्रदेशको नाम ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेश प्रदेश’ मा मतदान हुने बताइएको छ ।  स्थायी राजधानीका विषयमा भने वीरगञ्जका दुई वटा र जन...

जनअपेक्षा अनुसार नै प्रदेश २ को नामकरण हुनु सबैको हितमा

प्रदेश २ को नामकरणका बारेमा प्रदेशसभामा फेरि प्रक्रिया सुरु भएको छ । राजनीतिक दलहरुले प्रदेशसभामा नाम सम्बन्धी प्रस्ताव प्रस्तुत गरिसकेका छन् । प्रदेशसभा बैठकमा प्रदेशको नाम सम्बन्धमा ‘मधेस’, ‘मिथिला–भोजपुरा’, ‘जानकी’ र ‘मध्य मधेस’ प्रस्ताव पेस भएका छन् ।प्रदेश २ मा गठबन्धनको सरकार भए पनि सत्तारुढ दलहरु नै प्रदेशको नामका सम्बन्धमा एकमत छैनन् । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा माओवादी केन्द्रले ‘मधेस’ प्रस्ताव

प्रदेश २ - राजधानी र नामका लागि फेरि मतदान हुने

धनुषा – प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । दलहरूबीच मतदानका लागि प्रदेश सभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेश सभाको बैठक आउँदाे माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।  प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेश सभाले ...

मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजप

प्रदेश २ को राजधानी तथा नामकरणका लागि विशेष समिति गठनको तयारी

जनकपुर । प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन सकस देखिएको छ । सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएको हो ।प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गर्ने भएको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवका अनुसार आज १ बजे बस्ने भनिएको बैठकबाट सभामुख सरोजकुम

प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामकरण सम्बन्धमा प्रस्ताव पेस हुने

प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकबाट प्रदेशको नामकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । त्यस्तै पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्वीकार गर्ने

प्रदेश २ को नामकरणका लागि सहमति जुटाउने कसरतमा जसपा

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामकरण तथा राजधानी तोक्ने विषयमा विभिन्न दलसँग छलफल सुरु गरेको छ । जसपाका प्रदेश सभासद्हरूले आजै प्रदेश २ माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूसँग भेटेर छलफल गरेका हुन् ।जसपाले प्रदेशको नाम मधेस र राजधानी जनकपुर रहनुपर्ने प्रस्ताव गरेको छ । सो प्रस्तावमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसदहरू सकारात्मक रहेको जसपाका कार्यकारिणी सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनले बता

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने

काठमाडौं । सरकार गठन भएको चार वर्षपछि प्रदेशको नामकरण र राजधानी टुंग्याउने तयारीमा प्रदेश २ सरकार जुटेको छ । दलहरूको आ–आफ्नै अडानले अल्झिएको नामकरण र राजधानीबारे पुस ८ गतेदेखि प्रदेशसभामा छलफल हुने तय भएको छ । जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरी चार दलको दुई तिहाइको सरकार रहेकाले […]