काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभामाथि पटक पटक भएको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै हमला भएको बताएका छन् । बुधवार संसद् दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सभामुख सापकोटाले संविधानमार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशङ्का उत्पन्न भएको […]