सिन्धुली कारागारको पर्खाल निर्माणमा रोक

कारागार भवनको निर्माणाधीन पर्खाल गुणस्तरहीन भएको भन्दै निर्माणकार्य रोकिएको छ । कारागार भवनसहितको निर्माणको ठेक्का पाएको डाँफे–धुलिखेल सञ्जीवनी ब्रदर्स जेभी कम्पनीले निर्माणमा चरम लापरबाही गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

सम्बन्धित सामग्री

गुणस्तरहीन घेरा पर्खाल नगरप्रमुख र सिडियोले लात हानेर भत्काए

सिन्धुली : जिल्ला कारागार कार्यालय सिन्धुलीको घेरा पर्खाल निर्माणमा ठेकेदारले लापरबाही गरेको भेटिएको छ। कारागार वरिपरी निर्माण भइरहेको घेरा पर्खालको अनुगमनका क्रममा ठेकेदारले लापरबाही गरी गुणस्तरहीन काम गरेको पाइएको छ।मंगलबार कमलामाई नगरपालिकाका नगरप्रमुख र प्रमुख जिल्ला अधिकारीले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन्। आठ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवनको घेरा पर्खाल नगरप्रमुख खड्गबहादुर खत्री र सिडियो सुरेश न्यौपानेले लात हानेर भत्काएका हुन्।स्थानीयले डाँफे–धुलीखेल संजीव एण्