चलचित्र‘प्रेमगन्ज’को छायांकन सम्पन्न

निर्देशक परिच्छेद सेनको चलचित्र ‘प्रेमगन्ज’को सम्पूर्ण छायांकन समाप्त भएको छ । गत वर्ष वैशाखदेखि सुरु भएको चलचित्रको छायांकन यही मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्तगित भएको थियो ।देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र […]

सम्बन्धित सामग्री

‘चित्रा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा रिलिज

पोखरा । चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन समापनसँगै रिलिजको घोषणा पनि गरिएको छ । फिल्मलाई माघे संक्रान्तीको छेको पारेर २७ पुसमा नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी गराएका छन् । यो चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, […] The post ‘चित्रा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘जय हो’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले उक्त कुराकाे जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, […]

‘किसीका भाइ किसीकी जान’ को छायांकन सम्पन्न

एजेन्सी । भारतीय अभिनेता सलमान खानले फिल्म ‘किसीका भाइ किसीकी जान’ को छायांकन सम्पन्न भएको छ । सलमानले सामाजिक इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको बताएका हुन् । फिल्ममा सलमान खान बाहेक पूजा हेगडे, शहनाज गिल र वेंकटेश लगायतका कलाकारको अभिनय रहेको छ । सलमानकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म सन् २०२३ […]

३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, […]

फिल्म ‘गुलाबी’को छायांकन सम्पन्न

काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’ को छायांकन सम्पन्न भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको हो । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । फिल्ममा समावेश एक गीत भने पछि खिचिने निर्माण टिमले जनाएकाे छ । […]

चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न भएको छ । डेढ करोडको लागतमा निर्माण भएको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गरेका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंकाे ४० प्रतिशत स्थानमा छायांकन भएको हाे । सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट […]

फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ । अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको सुटिङ पूरा गरिसकेका छन् । ‘सर्कस’ मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका रहेको छ । भर्खरै छायांकन सकिएको फिल्मको […]

रणवीर र आलियाको 'ब्रह्मास्त्र' को छायांकन सकियो, भदौमा फिल्म रिलिज हुने

रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र' को छायांकन सकिएको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम सेड्युल रहेको फिल्मको छायांकन सम्पन्न भएको हो। फिल्मको छायांकन सकिएको अभिनेत्री आलिया भट्टले इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। 'हामीले सन् २०१८ मा फिल्मको सुटिङ सुरू गरेका थियौं। अन्तत: फिल्म ब्रह्मास्त्रको (भाग एक) को छायांकन…

‘भरियाकी प्याला’ छायांकन सम्पन्न

विष्णु परियारको स्वरमा रहेको नृत्य गीत ‘भरियाकी प्याला’ को सुटिङ सकिएको निर्देशक रेग्मीले बताए।...

७० दिनमा चलचित्र “प्रेमगन्ज”को छायांकन सम्पन्न

काठमाडौं, ३ मंसिर । निर्देशक परिच्छेद सेनको चलचित्र “प्रेमगन्ज”को सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसंगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्थगित भएको थियो । देशमा कोरोना महामारीले […]