फिल्म ‘गुलाबी’को छायांकन सम्पन्न

काठमाडौं । कास्कीको धम्पुसबाट छायांकन प्रारम्भ गरेको फिल्म ‘गुलाबी’ को छायांकन सम्पन्न भएको छ । फिल्मका दृश्यहरू धम्पुससँगै पोखरा र काठमाडौंमा खिचिएको हो । आइतबार ठमेलमा अन्तिम दृश्य खिचिएसँगै विभिन्न सेड्यूअलमा रहेर ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक समुन्द्र भट्टले जानकारी गराइन् । फिल्ममा समावेश एक गीत भने पछि खिचिने निर्माण टिमले जनाएकाे छ । […]

सम्बन्धित सामग्री

फिल्म ‘कार्साङ’को छायांकन सकियाे - NepaliPatra

काठमाडौँ । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न […]

‘एक्टर’ ले सक्यो छायांकन

निर्माणाधीन फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । छायांकन सुरु हुनुअघिदेखि नै चर्चामा रहेको फिल्मको छायांकन ४५ दिनमा पूरा भएको हो । फिल्मको छायांकन गत वैशाख महिनाको अन्त्यमा पोखराको विन्ध्वासिनी मन्दिरबाट सुरु भएको थियो ।

धीरज र उपासनाले सके ‘खुस्मा’को छायांकन

काठमाडौं । धीरज मगर र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका …

'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न

साहारा शर्माको निर्देशनमा फिल्म 'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न भएको छ । बहुसंख्यक महिला महिलाहरुको सहभागितामा निर्माण भएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो ।

‘किसीका भाइ किसीकी जान’ को छायांकन सम्पन्न

एजेन्सी । भारतीय अभिनेता सलमान खानले फिल्म ‘किसीका भाइ किसीकी जान’ को छायांकन सम्पन्न भएको छ । सलमानले सामाजिक इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायांकन सकिएको बताएका हुन् । फिल्ममा सलमान खान बाहेक पूजा हेगडे, शहनाज गिल र वेंकटेश लगायतका कलाकारको अभिनय रहेको छ । सलमानकै फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म सन् २०२३ […]

फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न रणवीर दोहोरो भूमिकामा

एजेन्सी । न्यूड फोटोसुटका कारण विवादमा परेका बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘सर्कस’ को छायांकन सम्पन्न भएको छ । अभिनेता रणवीरले रोहित शेट्टीद्वारा निर्देशित फिल्म ‘सर्कस’ को अन्तिम शेड्युलको सुटिङ पूरा गरिसकेका छन् । ‘सर्कस’ मा रणवीरका अलावा पूजा हेगडे, ज्याकलिन फर्नान्डिज, वरुण शर्मा लगायतको मुख्य भूमिका रहेको छ । भर्खरै छायांकन सकिएको फिल्मको […]

सारा अभिनित ‘गुञ्जन’ पुस २९ मा रिलिज हुने

काठमाडौं । कोभिड महामारीअघि नै छायांकन सम्पन्न भइसकेको सारा श्रीपाइली अभिनित फिल्म ‘गुञ्जन’को प्रदर्शन मिति तय भएको छ । निर्देशक अष्ट महर्जनका अनुसार आगामी पुस २९ गते प्रदर्शन गर्ने तयारी छ । वितरण कम्पनी एफडी र जीजीए समूहले फिल्मको वितरण अधिकार खरिद गरेका छन् । नेपाल र यूएईको दुबईमा छायांकन गरिएको फिल्ममा कबीर खड्का र […]

रणवीर र आलियाको 'ब्रह्मास्त्र' को छायांकन सकियो, भदौमा फिल्म रिलिज हुने

रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र' को छायांकन सकिएको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम सेड्युल रहेको फिल्मको छायांकन सम्पन्न भएको हो। फिल्मको छायांकन सकिएको अभिनेत्री आलिया भट्टले इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। 'हामीले सन् २०१८ मा फिल्मको सुटिङ सुरू गरेका थियौं। अन्तत: फिल्म ब्रह्मास्त्रको (भाग एक) को छायांकन…

अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके

मुम्बई । लकडाउनमा २५ जनाभन्दा सानो टिम बनाएर फिल्म छायांकनलाई निरन्तरता दिएका बलिउड अभिनेता अक्षय कुमारले फिल्म राम सेतुको छायांकन सम्पन्न गरेको बताएका छन् । आफूहरूले कोरोनाको नियमलाई पूर्ण पालना गरेर छायांकन गरेको र छायांकन टिमलाई बाहिरी व्यक्तिसँग भेटघाट गर्न नदिएका कारण छायांकनको क्रममा कसैलाई पनि कोभिड नभएको बताएका छन् । अब कोरोनाको महामारी नहुने […] The post अक्षय कुमारले राम सेतुको सुरक्षित छायांकन सके appeared first on राजधानी राष्ट्रिय दैनिक.