रणवीर र आलियाको 'ब्रह्मास्त्र' को छायांकन सकियो, भदौमा फिल्म रिलिज हुने

रणवीर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको बलिउड फिल्म 'ब्रह्मास्त्र' को छायांकन सकिएको छ। उत्तर प्रदेशको वाराणसीमा अन्तिम सेड्युल रहेको फिल्मको छायांकन सम्पन्न भएको हो। फिल्मको छायांकन सकिएको अभिनेत्री आलिया भट्टले इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्। 'हामीले सन् २०१८ मा फिल्मको सुटिङ सुरू गरेका थियौं। अन्तत: फिल्म ब्रह्मास्त्रको (भाग एक) को छायांकन…