७० दिनमा चलचित्र “प्रेमगन्ज”को छायांकन सम्पन्न

काठमाडौं, ३ मंसिर । निर्देशक परिच्छेद सेनको चलचित्र “प्रेमगन्ज”को सम्पुर्ण छायांकन समाप्त भएको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसंगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्थगित भएको थियो । देशमा कोरोना महामारीले […]

सम्बन्धित सामग्री

मुम्बईबाट सकियो चलचित्र ‘लन्डन टु पेरिस’

काठमाडौं । गत महिना मात्र आफ्नो निर्देशनमा चलचित्र ‘चित्रा’ रिलिज गरेका घनश्याम लामिछानेले आफ्नो निर्देशनमा अर्को चलचित्र ‘लन्डन टु पेरिस’को छायांकन सम्पन्न गरेका छन् । कोरोना महामारी कम भएपछि यो चलचित्रको बहुसंख्यक छायांकन बेलायतमा गरिएको थियो । बाँकी छायांकन मुम्बईमा यतिबेला सम्पन्न गरिएको उनले बताए । छायांकन सकिएसँगै यस चलचित्रको मुम्बईमै सम्पादन सुरु गरिएको पनि […] The post मुम्बईबाट सकियो चलचित्र ‘लन्डन टु पेरिस’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल र भारतमा सकियो यो मन त मेरो नेपाली हो

काठमाडौँ । चलचित्र यो मन त मेरो नेपाली होको नेपालमा भएको पहिलो चरणको छायांकन सम्पन्न भएको छ । अमेरीकामा रहेका नेपाली मुलुका भुटानी साहित्यकार मित्र प्रधान (नर) को यो चलचित्रलाई निर्देशन गरेका हुन् । नेपालीहरु जहाँ पुगेपनि उनीहरुको मन नेपाली नै हुने कथामा यो चलचित्र आफुले तयार गरिरहेको निर्देशक प्रधानले बताएका छन् । यो चलचित्रको […] The post नेपाल र भारतमा सकियो यो मन त मेरो नेपाली हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘चित्रा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा रिलिज

पोखरा । चलचित्र ‘चित्रा’को छायांकन ३० दिनमा सम्पन्न भएको छ । यो चलचित्रको छायाँकन समापनसँगै रिलिजको घोषणा पनि गरिएको छ । फिल्मलाई माघे संक्रान्तीको छेको पारेर २७ पुसमा नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी गराएका छन् । यो चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, […] The post ‘चित्रा’को छायांकन सम्पन्न, माघे संक्रान्तिमा रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र ‘जय हो’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक शोभित बस्नेत प्रस्तुतिकर्ता रहेको चलचित्र ‘जय हो’ को छायाङ्कन सम्पन्न भएको छ । शनिबार मुस्ताङको मुक्तिनाथमा चलचित्रको अन्तिम दृश्य खिच्दै निर्माण युनिटले छायाङ्कन सकाएको हो । शोभितले उक्त कुराकाे जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, […]

३१ दिनमा सकियो ‘प्रसाद २’ छायांकन

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को छायांकन सम्पन्न भएको छ । नियमित ३१ दिनको छायांकनपछि चलचित्रको छायांकन सम्पन्न भएको हो । चलचित्रका निर्देशन सुदर्शन थापाले चलचित्रको छायांकन सकिएको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन् । विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रमा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, […]

प्रदिप शाहीको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए।

चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न

काठमाडौं । नेपाली कथानक चलचित्र ‘अन्तिम संस्कार’को छायांकन सम्पन्न भएको छ । डेढ करोडको लागतमा निर्माण भएको चलचित्रलाई प्रदिप शाहीले निर्देशन गरेका हुन् । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंकाे ४० प्रतिशत स्थानमा छायांकन भएको हाे । सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘अन्तिम संस्कार’को पोस्ट […]

‘२ नम्बरी’को तीन कलाकार परिवर्तन

काठमाडौं । कोरोना महामारीसँगै दुई वर्षअघि नै छायांकन रोकिएको चलचित्र ‘२ नम्बरी’को छायांकन सम्पन्न भएको छ । यो चलचित्रको बिहीबार छायांकन सम्पन्न गरेर आफूहरू काठमाडौं फर्किएको यसका निर्देशक दीपेन्द्र लामाले बताएका छन् । यो चलचित्रको छायांकन ३ वैशाखबाट कास्कीको ल्वाङ गाउँबाट सुरु भएको थियो । आफूहरूले चलचित्रको छायांकन २६ दिनमा सम्पन्न गरेको निर्देशक लामाले बताएका […] The post ‘२ नम्बरी’को तीन कलाकार परिवर्तन appeared first on राजधानी राष्ट्रिय दैनिक.

चलचित्र‘प्रेमगन्ज’को छायांकन सम्पन्न

निर्देशक परिच्छेद सेनको चलचित्र ‘प्रेमगन्ज’को सम्पूर्ण छायांकन समाप्त भएको छ । गत वर्ष वैशाखदेखि सुरु भएको चलचित्रको छायांकन यही मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भएपछि भने केही समय सुटिङ स्तगित भएको थियो ।देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र […]

चलचित्र ‘अभियान’को ६० प्रतिशत छायांकन सम्पन्न

इटहरी । चलचित्र ‘अभियान’को छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको हो ।