अनुभव र सिकाइ अनुकरणीयः राष्ट्रपति भण्डारी

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका क्रममा नेपालले प्राप्त गरेका अनुभव तथा सिकाइहरु अन्तर्राष्ट्रिय समुदाय तथा हाम्रै भावी पुस्ताका लागि अनुकरणीय हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।२०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को बुधबार उद्घाटन गर्दै उनले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले […]

सम्बन्धित सामग्री

नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुर्छ: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेपाल अहस्तक्षेप र अनाक्रमणको नीतिमा दृढ हुनुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय कानूनको विकासमा शक्तिको भूमिका एशियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको आज शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानूनको विकासमा […]

ज्येष्ठ नागरिकबाट समाज विकासका लागि ज्ञान र प्रेरणा लिउँ : राष्ट्रपति भण्डारी

११ पुस, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा आर्जन गरेको ज्ञान, प्रेरणा, अनुभव र सीपलाई उच्च मूल्याङ्कन गर्दै समाजको उत्थान र मुलुकको विकासमा उनीहरुलाई उपयोग गर्न आग्रह गरेकी छिन् । प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई अभिनन्दन गर्न आइतबार आयोजित कार्यक्रममा उनले भनिन्, ‘ज्येष्ठ नागरिक देशका ज्ञानका खानी […]