सातबुँदे घोषणापत्र जारी गर्दै सकियो पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि आयोजना गरिएको सम्मेलन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बिहीबार समापन गरिएको हो । समापन...

सम्बन्धित सामग्री

विनाशलाई अवसरमा बदल्न नेपाल सफल : प्रधानमन्त्री देउवा

घोषणापत्र जारी गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलन समापन गरिएको हो । २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो ।  समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पपछिको उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्त्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्र, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद द