एमाले गुल्मीमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि १८  जना महाधिवेशन प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । विवादरहित ढंगले १८ जना महाधिवेशन प्रतिनिधिहरु जिल्लाबाट सर्वसम्मत चयन गरिएको सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले बताए ।  उनका अनुसार  खुल्ला तर्फ जिल्ला अध्यक्ष पन्त , उपाध्यक्ष बालसिंह काउछा , सचिव सोमनाथ सापकोटा , उपसचिव धर्म बिश्वकर्मा , जिल्ला कमिटी सदस्यहरु अमर सिंजापति , नारायण प्रसाद पोखरेल , कृष्ण भुसाल , प्रेम पराजुली ,  रित बहादुर थापा ,चक्र बन्धु भुस

सम्बन्धित सामग्री

काभ्रेमा एमालेले सर्वसम्मत् रुपमा छान्यो महाधिवेशन प्रतिनिधि

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि काभ्रे जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट प्रतिनिधि चयन भएका छन् । एमाले काभ्रेले दिएको जानकारी अनुसार सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।दुई निर्वाचन क्षेत्र रहेको काभ्रेमा जम्मा ३४ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । जस अनुसार निर्वाचन क्षेत्र १ बाट खुल्लातर्फ नारायणप्रसाद पाण्डे, चन्द्रबहादुर लामा, रेशमबहादुर लामा, केशवप्रसाद बडाल, जेनिश लामा, दिलिप घिसिङ्ग, राजन भुर्तेल, दिलिप तामाङ, चूडामणि गौतम र कृष्ण खुलाल छन् ।सोही क्

रसुवाबाट छानिए एमालेका सात जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू च

४३ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

२८ कात्तिक, काठमाडौं । ४३ जिल्लामा नेकपा एमालेका महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । बिहीबारदेखि शुरु भएको प्रतिनिधि चयन प्रक्रिया अझै सकिएको छैन । शनिबार देशभर प्रतिनिधि चयन गर्ने एमालेको कार्यसूची थियो । तर ४३ जिल्लामा प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘सर्वसहमत प्रतिनिधि चयन भएको जिल्ला ४३ पुगेको छ, […]

भक्तपुरमा एमालेको महाधिवेशन प्रतिनिधि चयन

मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएमा छन् । बिहीवार २५ गते प्रतिनिधि जान चाहनेहरुले उम्मेदवार दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि आधा मात्रै सफल भएका हुन् ।२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १  निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छानिएको एमाले भक्तपुर जानकारी दिएको छ । संगठित सदस्यको आधारमा उक्त क्षेत्रबाट ४ खुल्ला र २ जना महिला मह

कपिलवस्तुबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

कपिलवस्तु– नेकपा एमाले केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधि चयन भएका छन् । जिल्लामा रहेका ३ निर्वाचन क्षेत्रबाट १८ महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । क्षेत्र नम्बर १ बाट दुई महिलासहित आठ जना प्रतिनिधि चयन भएका छन् । जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम थारु, प्रदेश सभा सदस्य विष्णु पन्थी, डम्मर शर्मा, प्रभा पौडेल, विश्व कार्की, […]

प्रेस चौतारीबाट एमाले महाधिवेशन ५ प्रतिनिधि चयन

२७ कात्तिक, काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि पाँच जना प्रतिनिधि चयन भएका छन् । अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्टसहित गगन विष्ट, राजेन्द्र अर्याल र निर्मला शर्मा चयन भएका छन् । गगन विष्ट र अर्याल चौतारीका पूर्व […]

एमाले कालीकोटले छान्यो १४ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमाले कालीकोटले आज १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाहीसहित खुल्लातर्फ ८ जना, महिलातर्फ दुई जना र दलिततर्फ चार जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।  खुलाबाट महाधिवेशन प्रतिनिधि चयन हुनेमा नगेन्द्र शाही, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छन् । त्यसै गरी महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएको जिल्ला कमिटी अध्यक्ष शाहीले जान...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, २३ जना सर्वसम्मत

एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।  एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।  एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्...