काठमाडौं, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीबाहेक अन्य दलसँग राजनीतिक एजेन्डा नै नभएको आरोप लगाएका छन् । “आजको दिन एजेन्डा भएको एक मात्र दल राप्रपा हो । अरु दलको लुटेर खाने एजेन्डा मात्र छ । अरुसँग विकासको नाममा कुत खाने नवसामन्तवादबाहेक के एजेन्डा र सिद्धान्त छ ? आफूले […]