भारतको नयाँ दिल्लीमा भयो फोस्वाल साहित्य महोत्सव

कोरोना महामारीपश्चात सार्क देशका साहित्यकार तथा संस्कृतिविदहरुको मिलन फोस्वाल साहित्य महोत्सवमा भएको छ।  सार्क देशहरूका लेखकहरूको संगठन ‘फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर’ (फोस्वाल) को आयोजनामा तीनदिने फोस्वाल साहित्य सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको हो।सम्मेलनमा नेपाली अध्येताहरू डा. रामदयाल राकेश, डा. एकप्रसाद दुवाडी‚ रूपसिंह भण्डारी र महेश पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए। नेपाली कवि गोपाल पराजुली, विधान आचार्य, भीष्म उप्

सम्बन्धित सामग्री

इलाममा 'इलाम साहित्य महोत्सव' आयोजना हुँदै

इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा इलाममा यही चैत १६–१७ 'इलाम साहित्य महोत्सव २०८०' आयोजना हुने भएको छ ।

आगामी साता नुवाकोटमा दुईदिने साहित्य महोत्सव

साहित्य संगम नुवाकोटले दुईदिने साहित्य महोत्सव गर्ने भएको छ । साहित्य संगमले आगामी साता (१४ र १५ गते) देशभरका चर्चित साहित्यकार सहभागी गराएर ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’ गर्न...

बीपी साहित्य महोत्सव शुरु

ललितपुर । बीपी साहित्य महोत्सव शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो । कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उहाँका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । […]

विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (भदौ २४, २५ र २६) देखि तीन दिनसम्म विपी साहित्य महोत्सव हुनेछ । विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन भएको थियो । यस्तो छ कार्यतालिकाः

विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (भदौ २४, २५ र २६) देखि तीन दिनसम्म विपी साहित्य महोत्सव हुनेछ । विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन भएको थियो । यस्तो छ कार्यतालिकाः

इलाम साहित्य महोत्सव सुरु

इलाम – पर्यटनका लागि साहित्य भन्ने नारासहित इलाममा आइतबारदेखि इलाम साहित्य महोत्सव २०७९ सुरु भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा दुई दिने महोत्सव सुरु भएको हो । महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उद्घाटन गरे। महोत्सवको पहिलो दिन आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले अङ्क, […]

कैलालीमा टीकापुर साहित्य महोत्सव हुने

५ चैत, काठमाडौं । कैलालीमा टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । टीकापुर साहित्य समाजले यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको हो । नेपाली खस भाषा, साहित्य र संस्कृति तथा डोटेली सम्यता र वैद्यनाथ क्षेत्रको मूल थलोका रुपमा रहेको सुदूरपश्चिम प्रदेशको साहित्य, कला, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा […]

जकपुरधाममा ११ फागुनदेखि साहित्य महोत्सव

७ फागुन, जनकपुरधाम । अगामी फागुन ११ गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ हुने भएको छ । जनकपुरधाममा नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको संयुक्त आयोजनामा चौथो संस्करणको तीन दिवसीय ‘जनकपुर साहित्य महोत्सव’ हुन लागेको हो । नव मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा […]

हेटौंडामा बृहत साहित्य महोत्सव

हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरिएको छ । शुक्रबार र शनिबार दुई दिन संचालन हुने साहित्य महोत्सव मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिकाको...

हेटौंडामा बृहत साहित्य महोत्सव हुँदै

आँचल साहित्य कला पुञ्जले हेटौंडामा २ दिने साहित्य महोत्सव हुने भएको छ । मकवानपुरका महिला साहित्यकार संस्था आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गर्ने भएको हो ।पहिलो पटक हेटौंडामा देशभरका साहित्यकारलाई निम्त्याएर आँचलले साहित्य महोत्सवको आयोजना गर्ने तयारी गरेको आँचलका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । साहित्यका विभिन्न विषय तथा समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्तक्रिर्यासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका ल